Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अदालतको फैसला विरुद्ध प्रचण्ड अदालतमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका छन् । वरिष्ठ अधिवक्ता शम्भू थापाले यो मुद्दाको बहस पैरवी गर्ने नेतृत्व लिदैछन् । अदालत सेना, प्रहरीमा समेत सेटिङ्ग मिलाएर अगाडि बढेका प्रधानमन्त्री ओलीलाई सत्ताबाट लखेट्न देशी विदेशी शक्क्तिहरु लागेका छन् ।


सम्बन्धित समाचार