Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब टेकुमा जीन एक्सपर्ट विधिबाट कोरोनाको परीक्षण

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण हुने भएको छ। प्रयोगशालामा यो सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण हुने छ। प्रयोगशालाबाट जारी सूचना अनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ। प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो। यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनि चिकित्सक तथा अस्पतालको सिफारिस अनिवार्य हुनेछ, सूचनामा भनिएको छ। यो विधिबाट परीक्षण गर्दा एक हजार शुल्क लाग्ने छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल