Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अल्पबुद्धि भयङकरम, कलौ ब्राह्मण राक्षस

  • अर्जुन ज्ञवाली
कलियुगका बाहुनहरू वास्तवमा अल्पबुद्धि भएका राक्षस भएको प्रमाण नेपालमा ठ्याक्कै लागु हुन गएको छ । एकजना स्वघोषित विद्वानले राजा महेन्द्रले हिन्दूराष्ट्र« घोषणा नगरेको भए धर्मनिरपेक्ष हुने थिएन भनेर लेख्न भ्याए । अब कुनै दिन पृथ्वीनारायण शाह, बहादुर शाह, बिसे नगर्ची, झागल गुरुङ, कालु सार्की लगायत गोर्खाली सेनाले नेपाल एकीकरण नगरेको भए यो बेकार राष्ट्र«को, सिमाको कुरा उठने थिएन भन्न मात्रै बाँकी छ । उनको आवरण कट्टर राष्ट्रवाद र चिनियाँ समर्थक जस्तो देखिन्छ । तर, वास्तवमा उनी नेपाल एकीकरण विरोधी पश्चिमा फिरङ्गी र अमेरिकी गुप्तचर संस्था सिआइएसँग आवद्ध रहेर दरबार हत्याकाण्ड २०५८ जेठ १९ को सुरक्षा जिम्मा नलिने सेनाभित्रको राणा केन्द्रको अनुचर हुन् ।
यसप्रकारका कथित सिआइएका अनुचर बुद्धिजीवीहरूलाई प्रश्नः
१) पृथ्वीनारायण शाहको दिब्योपदेशको चीन बादसाहसँग घाह राख्नु दक्षिणको बादसाहसँग होशियार । यो असली हिन्दुस्थाना रहेछ । पृथ्वीनारायण शाहको यो दिब्योपदेशप्रतिको तिमीहरूजस्ता बुद्धिजीवीहरूको धारणा के छ ?
२) नेपाल एकीकरण गरेको गोर्खाली सेना शिबरात्रमा स्थापना भएको सेना हो । जसको लोगो हिन्दूहरूका आराध्यदेव आदिनाथ भगवान शिबको त्रिशुल र डमरू रहेको बारे तिम्रो धारणा के छ ? तिम्रा बाबू कुमाइले लेखेजस्तो होईन इतिहास मत्स्येन्द्रनाथ, गोरखनाथको इतिहास पढ ।
३) नेपाल एकीकरणमा गोर्खाली सेनाको ‘जय जय काली जय जय गोरख’ धुनको विषयमा तिम्रो धारणा के छ ? जान्न पाए हुने थियोे । अंग्रेजी जान्दैमा विद्वान भइँदैन । अञ्जान मानिसभन्दा अल्पबुद्धि र लक्ष्य, उद्देश्य नभएका कथित बुद्धिजीवी, पत्रकार, प्राध्यापक, शिक्षकहरू सबैभन्दा घातक हुन्छन् ।
४) नेपाली सेनाका पल्टनहरूको नाम गोरख गण, भैरवनाथ गण, चन्दननाथ गण आदि नाथान्त नामबाट कसरी रहन गयो ? जानकारी छ ? अमेरिका र युरोपमा स्वास्नी–छोरी बेश्या बनाएका काठमाडौका दरबारको राणाले पालेका कुमाइ नेवार र कुमाइ बाहुनले लेखेजस्तो होईन इतिहास । भारतमा मुसाइ, इसाईको शासन हुँदा नेपाल हिन्दूराष्ट्र« थियोे । तिमीहरूलाई हेक्का छ कि छैन । नेपाल एकीकरणको हिन्दूत्वको जगमा बौद्ध, मुस्लिमहरूको सहभागीता बारे तिम्रो के धारणा छ ?
५) दरबारका राणा पालित–पोशित कुमाइहरूको इतिहास आगोमा खरानी बनाए हुन्छ । नेपाल एकीकरणमा मुस्लिमहरूले हतियार बनाए । नेपाली मुस्लिमले शिव अवतार गोरखनाथ लाई पिरको रूपमा पुज्दछन् । हनुमान ढोकाको पिरपाटीमा गएर हेर । होटलमा बेश्या खोज्दै हिँड्नेहरूलाई यति पनि जानकारी छैन ? फन्डिङ बुद्धिजीवी, पत्रकार, लेखकहरूले हेक्का राख यो युग तिमीहरू जस्ताले भ्रम दिएर भ्रमित हुने युग होइन ।
६) मत्स्येन्द्रनाथलाई बौद्धहरूले आर्यअवलोकितेश्वरको रूपमा पुज्दछन् जो गोरखनाथका गुरु हुनुहुन्छ बौद्धलामाहरूको आगे गोरख नेपाल एकीकरणमा भएको सहभागीता बारे तिम्रो धारणा के छ ? निदाएकालाई उठाउन सकिन्छ तर तिमीहरू जस्ता राष्ट्र«बादको आवरणमा देखिएका आफ्नै दिदी–बहिनी समेत नभन्ने बाइबलको निति बोकेका निदाएको बहाना बनाएका पश्चिम्का फिरङ्गिका अनुचरहरूलाई उठाउन सकिँदैन ।
७) जहाँसम्म भारतको अहिलेको आरएसएस÷बिजेपीको हिन्दू आवरणहो त्योसँग नेपालको कुनै सम्बन्ध छैन । नेपाल एकीकरण हिन्दुत्वको जगमा अंग्रेजविरुद्ध हो भने आरएसएस बिजेपीको अंग्रेजपरस्त । शङकराचार्य पिठकै जगदगुरुहरू अनुपस्थित भारतको राममन्दिर उदघाटन र आरएसएससँग नेपाली हिन्दूलाई सोलोडोलो एउटै देख्ने तिम्रो आँखा फिरङ्गी आँखा हो ।
८) अशोककालिन भारतको नक्सामा जहाँ भारतमा अयोध्या भन्ने ठाउँनै छैन । रामजन्म भुमि चितवनको अयोध्यापुरी भएको उक्त नक्साले मात्रै होईन योगि नरहरिनाथको खोजले पनि प्रमाणित गरेको देखिन्छ ।
९) मथुरामा जन्मेका कृष्णको मन्दिर ललितपुर पाटनमा छ भने नेपालको चितवनको अयोध्यापुरिमा जन्मेका रामको राममन्दिर भारतमा बन्नु स्वभाविक हो । लुम्बिनीमा जन्मिएका बुद्धको तिब्बत, चीन, मङ्गोलियामा बुद्धबिहार बन्नु पनि स्वभाविक हो । अहिले भारतमा तामझालमका साथ बनेको राम मन्दिरलाई यसरी नै बुझ्नुपर्दछ ।
देख्दा बिपरित जस्तो देखिए पनि तिमीहरूको केन्द्र र भारतका काला अंग्रेज आरएसएस केन्द्र एउटै हो । यो युग तिमीहरू जस्ता छद्वम डबल एजेन्टहरूले भ्रम दिएर भ्रमित हुने युग होइन । तिमीहरूको नक्कली राष्ट्र«वादभित्र लुकेको छद्म पश्चिमा मिशनको षड्यन्त्र खुलिसकेको छ ।
बाहिर भारतीय रेलको बिरोध गरेजस्तो गरेर बिआरआइ र चीनियाँ रेल विरुद्ध तिमीहरू उत्रिसकेका छौ । किनकि बिआरआइ कार्यान्वयन हुँदा पश्चिमाको बनबास हुँदैछ इन्डियनको एकाधिकार तोडिँदैछ । सार्क राष्ट्रमध्येको माल्दिभ्सले बिआरआई कार्यान्वयन हुनासाथ भर्खरै मात्र भारतलाई चुनौती दिएको छ । यस कारण बनारसमा पुष्पलाल भन्दै गल्लीमा चिया माग्दै हिँड्ने रअका अनुचरहरूले चीनले भारतको बजार हेरेको छ, त्यसकारण उसको स्वार्थ बजार हो, नेपाल बजार होइन भन्ने स्कुलिङ चिनको जासुसी गर्न कम्युनिष्ट आवरणमा खडा गरिएका पुष्पलालले फैलाएको भ्रम हो ।
१०) सबै हिन्दू एक हौं भन्ने एजेन्डा बिहिन नारा दिने आरएसएसका नेपाली आवरणमा देखिने खेतालाहरू र सबै नेपाली हिन्दूलाई इन्डियन देखाउन खोज्ने दलालहरू एउटै हुन् ।
इतिहासको पुनर्जागरण हुँदैछ
बैचारिक रुपमा हेडक्वाटरमै आक्रमण गरौं । चौतर्फी हमला गर्दै फिरङ्गिका नेपाली अनुहारका अनुचरहरूलाई परास्त गरौं । पश्चिमा फिरङ्गिले लेखिदिएको नेपाल एकीकरण बिरोधि पूर्वाग्रही इतिहास बोक्ने नेपाली फण्डिङ लेखक, प्राध्यापक, बुद्धिजीवीहरूलाई खरानी बनाउनै पर्दछ । नेपालको इतिहास योगि नरहरिनाथ, सुर्यबिक्रम ज्ञवालीले पछिल्लो चरणमा नेपाल एकीकरणको जगमा लेख्ने लेखाउने र एतिहासिक दस्तावेज खोजेर प्रकाशन गर्ने अभियान शुरु गर्नुभएको थियोे । राजा महेन्द्रको हत्यापछि जब राणाका छोरीहरू मार्फत दरबार कब्जा गरियो बेलायत÷इन्डियन पाल्तु कुकुर राणा पालित पोसित काठमाडौका केही इजरायली यहुदी जस्तै चरीत्रका कुमाइ घरानियाहरूले राणाले कब्जा गरेको दरबारकै पालन पोसणमा इतिहास शंसोधन मण्डलका नाममा तोडमोड गर्दै पश्चिमा फिरङ्गिकै लेखाइलाई घुमाउरो रूपमा मिसन पुरा गरिदिने गर्दै आइरहेका छन् ।
कुमाइ प्रवृत्तिकै फिरङ्गिका अनुचर कुमाइ नेवारहरू पनि छन् । नेपाल एकीकरण बिरोधि यो प्रवृत्तिलाई परास्त मात्रै होईन खरानी बनाउनु पर्दछ । यिनिहरू राष्ट्र«का दुश्मन हुन । यी कुख्यात खैरेका पाल्तु भुस्या कुकुर कुमाइ र कुमाइ प्रवृत्तिका नेवारहरू इतिहास लेखननै खैरेले सिकाएका हुन् भनेर आफै भुस्याहा कुकुर हुँ भन्दै खैरेकै भाषा बोल्न लाज मान्दैनन् ।
दरबार वरिपरिको कुमाइ गिरोह विभिन्न आवरणमा देखिन्छ । कोहि राष्ट्र«बादी कोहि चिनियाँबादी कोहि इतिहासका ज्ञाता वास्तविक अनुहार यी कुमाइहरूजस्तो देशद्रोही अन्य नेपाली छैनन । इजरायलका यहुदी र यी कुमाइहरूमा तात्विक भिन्नता छैन । दरबार र सेनाभित्र जरा गाडेको कुमाइ, कुमाइ नेवार र जैसी प्रवृत्तिलाई खरानी बनाउनै पर्दछ । यो देशका दुश्मन नेपाल एकीकरण बिरोधि दरबार र सेनाभित्र जरा गाडेको राणा पालित पोसित कुमाइ, जैसी, कुमाइ नेवार गिरोह हो । आफुलाई निकै चलाख बाठो बौद्धिक ठान्ने यो गिरोह छोरी, श्रीमति खैरेलाई सुम्पिएर शक्तिमा रहिआएको पतित पातकी बर्णसङकर गिरोह हो । यस प्रकारका फण्डिङ बुद्धिजीवीहरू त्रिभुवन बिश्वबिधालय, प्रज्ञाप्रतिस्ठान, विभिन्न प्रायोजित इसाई मिसनरीसँग जोडिएका हिमाल, एकता बुक्स जस्ता प्रकाशन गृहहरू बजारमा छयापछयाप्ति छन् अहिले बुकहिल, नेपालय, फाइनप्रिन्ट, साङ्ग्रिला जस्ता नयाँ अनुहारका प्रकाशन गृहहरू पनि फिरङ्गिकै मिसनमा घुमाउरो रूपमा सामेल छन् । यिनिहरूलाई नाङ्गेझार पार्नै पर्दछ ।