Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

सुर्खेत । लेकवेसी नगरपालिका-१० दुविचौर बस्ने ३५ वर्षीया सरादेवी थापालाई अवैध लागूऔषध चरेश २ केजी ३ सय ७२ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले थापाको गोठ तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार