Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजको विनिमयदर, डलरको मूल्य बढ्यो कि घट्यो ?

काठमाण्डौ । सोमबार अमेरिकी डलरको खरिददर ११६।४४ रुपैयाँ रहेको छ । बिक्रिदर ११७।०४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४२।२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२।९३ रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ९०।०२ रुपैयाँ छ भने बिक्रिदर ९०।४८ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३१।९७ रुपैयाँ छ भने बिक्रिदखर ३२।१४ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८।०८ रुपैयाँ र बिक्रिदर २८।२३ रुपैयाँ रहेको छ ।


सम्बन्धित समाचार