Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहान ११ बजे सुरु हुनेछ ।
२०८३ जेष्ठ ३
ताजा नेपाल
२०८३ जेष्ठ ३
ताजा नेपाल
२०८३ जेष्ठ ३
ताजा नेपाल