Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १५ हजार १३१ जनामा परिक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ४३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६२० पुगेको छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल