Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट गरिएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका आइतबार बिहान क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।
उक्त कम्पनीको आईपीओ १६ हजार ९ सय ७० जनाले १०,१० कित्ता र पाँच जनाले ११,११ कित्ताका दरले पाउने छन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल