Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली युवाको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको इजरायलले एक हजार नेपाली श्रमिक माग गरेको छ । इजरायलले माग गरे बमोजिम वैदेशिक रोजगार विभागले एक हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको छ । २१ दिन भित्र आवेदन दिन सकिने विभागले प्रकाशन गरेको विज्ञापनमा उल्लेख गरेको छ । इजरायल जाने श्रमिकको उमेर हद २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शैक्षिक योग्यता कम्तीमा १० कक्षा उर्तिण गरेर केयर टेकरसँग सम्बन्धि तालिम लिएको वा अनमीरसीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने उल्लेख छ ।

२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल