Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आजबाट साधारण सेयर बिक्री खुला गरेको छ।
कम्पनीले चैत ५ गतेसम्म सेयर जारी गर्ने भएको छ।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइन्छ।
कम्पनीको जारी पुँजी ६० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो।
यसमा आम सर्वसाधारणको पनि हिस्सा छ। आम सर्वसाधारणलाई भने केही समयपछि सेयर जारी गर्ने कम्पनीले जानकारी दिएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल