Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ऋण धोक्रो बोकाएर सम्वृद्धीको धमास

काठमाण्डौ । नेकपाले सत्ता सन्चालन गरेको ३ वर्षमा देशको सम्वृद्धी र विकास ओरालो लागेको तथ्य यो अवधिमा प्रतिव्यक्ति रु ५२ हजार ऋण हुनुले पुष्टी गर्दछ । काग्रेस भएको भए विदेशी ऋण भित्राउनुमा गर्भ गर्थ्यो । कम्युनिष्ट पाटीले देशको ऋण ३वर्षमा दोव्बर बनाएकोमा गर्भ गदैछ । सरकार गठन हुदाँ रु ८ खर्व ४३ अर्व ऋण थियो अहिले त्यो बढेर १५ खर्व ८९ अर्व पुगेको छ यसले प्रत्यक नेपालीलाई ५२ हजार थमाएको छ । वर्तमान सरकारको सम्वृद्धी र विकासको नमुना यही हो । जनतालाई ५२ हजारको भार थपेर नितीगत भ्रष्ट्रचार गदै आएको नेतृव्वले ३ वर्षमा रु ७ खर्व ७६ अर्व ऋण बढेकोमा गर्व नगरे हुन्छ ।
जनतालाई भार थपेर विकासको लहर ल्याएको धाक लगाउदाँ गुटबादमा आधारित भ्रष्ट्रचार मा सहभागी नेताहरुमाथि कार्वाही गर्ने हैसियत जनता र राष्ट्रप्रति चिन्तीत प्रधानमन्त्री केपी ओलीमा छ यो प्रश्न यती खेर उठेको छ जती बेला सरकारले चुनाव घोषणा गरेर अध्यादेश मार्फत आ व ७८–७९ को बजेट प्रस्तुत भएको छ । सरकार जनता र राष्ट्रप्रति कति बफादार छ भन्ने कुरा उसको कार्याकालमा प्रस्तुत भएको बजेट र ऋणको भारले पुष्टि गर्दछ । चालु आ,व को ८ महिनामा सरकारले रु एक खर्व १२ अर्व ५२ करोड बराबरको आन्तरिक ऋण र ८५ अर्व २ करोड बैदेशिक ऋण परिचालन गरेको देखिन्छ । देशमा ऋण बढ्नु राम्रो संकेत होइन ।यो सरकारले जति सुकै संवृद्धीका गित गाएपनि भ्रष्ट्रचार घटेको छैन । राजश्वमारा हरुको संख्या नघट्नु भ्रष्ट्रचारी माथि कार्वाही नहुुनुमा दोस प्रधानमन्त्रीलाइृ नै जान्छ । विश्व माहामारीको समयमा पनि सरकार मार्फत खरीद गरीएका सामानहरुको मुल्य बजार भाउँ भन्दा दोब्बर बनाएर लुटेपछि जनताको थाप्लोका २८ हजारबाट ५२ हजारमा ऋण पुग्नु कस्तो संम्वृद्धी हो ?
प्रम ओलीको वरीपरी भएका भष्ट्रहरु माथि कार्वाही भएको छैन उनीहरुनै जनतालाई राजनैतिक प्रशिक्षण दिन तत्पर छन् । ओलीलाई प्रभुमानेपछि जनताको थाप्लोमा भारी बोकाएर जनताको बहुदलिय जनवाद दौडाउन खोज्नेले रु ७ खर्व ७६ अर्व भष्ट्रचार भएको स्विकार छन् की बेरुजुमा त्यो रकम चढाउछन् । माहालेखा परिक्षकको कार्यालयले प्रतिवेदन तयार पार्ने दिन आउन बाकी छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल