Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एनआईसी एशिया बैंकले शेयरधनीहरुलाई ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको बैठकले आव २०७९÷८० को नाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको बैकले जानकारी दिएको छ ।
बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल