Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेकपा एमालेले आज पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ । सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थायी समितिको निर्णय अनुसार आज पत्र पठाउन लागिएको एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले ताजानेपाललाई जानकारी दिएका छन् । स्थायी कमिटी बैठकले सोमबार निर्णय गरेको भएपनि पत्र तयार पार्न समय लागेकाले बुधबारमात्रै स्पष्टीकरणको पत्र पठाउन लागिएको तामाङको भनाइ छ । ‘पत्र आज अध्यक्षले सहि गर्नुहुन्छ अनि पठाउँछौ’, तामाङले भने, ‘ सवै उपाय अपनाएर इमेल, भाइबर र हार्ड कपि पठाउँछौ ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल