Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पार्टीमा क्षमता र योगदान भन्दा ओली गुटको भरपर्दाे खम्बा भएपछि सबै थोक हुन्छ भन्ने कुरा नेकपा एमाले ओली समूहले गठन गरेका ९ विभाग र त्यहाँ छनौट भएका सदस्यहरुबाट झल्काउँछ । पार्टी महासचिवले ठाँउ नपाउने गुटगत छनौट महत्वपूर्ण हुने भएपछि एमाले विभाजन तर्फ लागेको हो । संगठन नै झापामा केन्द्रीत गर्ने शिक्षा स्वास्थ्ंयमा ध्यान नदिने न्यूटुबर बनाउन अर्ब सक्ने ओलीको सम्वृद्दि र विकासमा अग्नी खरेल देवेन्द्र दाहाल नै रोजेका छन् । निर्वाचन विभागमा खरेल स्थानीय तहमा दाहाल राख्दा गुटभित्र विरोध छ ।
महासचिव इश्वरलाई स्कूल विभाग दिलाउन नेकपाको समयमा सिन्को भाँचेनन् । यस पटक उखान टुक्का र छुद्रता प्रदर्शन गरी कार्यकर्तालाई छुरा बनाउन ओली आफै स्कूल विभाग लिएर सफल हुदैछन् । उनले मेची क्याम्पस र अस्पताल सुधारमा पैसा दिएनन् । तर भयू टावारलाई राजस्व छ्ुट्याए । विदेश विभाग राजन भट्टराई प्रदिप ज्ञावली प्रचार, संगठनमा विष्णु पौडेल, संसदीय विभागमा सुभाष नेवाङ्ग आर्थिक विभाग विष्णु रिमाल छनौट भएका ङ्ग आर्थिक विभाग विष्णु रिमाल छनौट भएका छन् । पर्यटनमा भानुभक्त ढकाल छानिएका छन् ।
विभागत खेलकुदमा गोकूल युवामा महेश बस्नेतको पनि छ । तर पार्टी विभाजीत छ । नेताहरु एकतामा लागेका छन् । तर केपी ओली माधव बिनाको एमाले गठन गर्दै विभागहरु बनाउँदै आन्तरिक किचलो चर्काउदै छन् । उता माधव पक्षले एकताका लागि राखेको प्रस्तावलाई केपि समूहले लत्याएको छ । ओली गुटमा उनले स्वीकृत नगर्दा सम्म केही हुदैन । सुभाष नेवाङ्ग अग्नी खरेल पृथ्वी सुब्बा र शंकर पोख्रेलहरुको दौडधुपको समेत अर्थ नरहने कुरा यस अघिका निर्णयले छर्लङ्ग बनाएका छन् ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल