Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरे !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका छन् ।

भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भूसाल र पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका हुन् । चितवनमा सकिएको १० औं महाधिवेशनमा भूसाल उपाध्यक्ष पदका उम्मेद्वार थिए ।

नवौं महाधिवेशनबाट भूसाल उपमहासचिव निर्वाचित थिए भने पन्त स्थायी कमिटी सदस्य थिए ।


सम्बन्धित समाचार