Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले फर्काए जवाफ, दुवै अध्यक्षको प्रस्तावमाथि नेकपामा सचिवालयमा १६ गते छलफल

काठमाडौँ । लामो रस्साकस्सीबीच बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको । १६ गते मंगलबार फेरि बस्ने गरी बैठक सकिएको छ । आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए ।


सम्बन्धित समाचार