Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी गरेको अभियोगमा गोपाल पक्राउ

कैलाली । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका(१ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल