Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटीपीसिआर विधिबाट ५२६ जनाको परीक्षणमा २१९ र ८२३ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट २२८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै सल्यानमा १ र सुर्खेतमा ३ जना गरि ४ जनाको मृत्यु भएको छ । आज २६६ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै ६ हजार ५ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल