Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
मंगलबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
कांग्रेस सभापति पदका लागि राठौरसँगै गगनकुमार थापा र श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी दर्ता गराएका थिए।
राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापति पदमा अब थापा र खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ।
२०८३ आश्विन २१
ताजा नेपाल
२०८३ आश्विन २१
ताजा नेपाल
२०८३ आश्विन २१
ताजा नेपाल