Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किसान मारा शाहा थचक्कै

बुटवल । रुपन्देही र कपिल वस्तुका धनाढ्य भरत शाहा काँग्रेसको देउवा गुटबाट लुम्बीनी प्रदेशको सभापति बन्न पाएनन् । उखु किसानको पैसा खाने भरत शाहा प्रधानमन्त्री शेर बहादुर निकट हुन् । उनी सार्वजनीक लेखा समितिको सभापति पनि हुन् ।

उनलाई जसरी पनि चुनाव जिताउन गृहमन्त्री बालकृष्ण खाँडले प्रजिअ र प्रहरी हाकिमहरुलाई परिचालन गरेका थिए । मधेसका धनाढ्य शाहा माओवादी आधार क्षेत्र रोल्पाका अमरसिहं पूनबाट ८५ मतले पराजीत भएका हुन् । पूनले ८५२ मत पाउँदा शाहाले ७६७ मत पाएका हुन् ।

गृहमन्त्री बाल कृष्णले रुपन्देहीको जगजगी चम्काए पनि प्रदेश स्तरमा भने नराम्रो झापड खाएका छन् । लुम्बीनी प्रदेश जितेका अधिकाशं खाँड विरोधी छन् । काँग्रेसको महाधिवेशनमा ४५०० प्रतिनिधि सहभागी हुने छन् ?


सम्बन्धित समाचार