Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन–कुन मन्त्रीको साढे सात !

काठमाडौं । कम्युनिष्टहरू धर्म मान्दैनन् तर गाई काट्ने र पशुपतिको अपमान गर्ने, ब्राम्हणको जनै चुडाल्ने उग्रवादले क्रान्तिकारी प्रचण्डको सत्यनाथ भएको समाजले विश्लेषण गर्छ । धर्म संस्कृतिमा मूर्ति फुटाउने, अर्काकी स्वास्नी ताक्नेलाई अपराधी मानिन्छ । मूर्ति पूजा गर भनेर कुनै दर्शनमा छैन । तर व्यक्तिको आस्थामा प्रहार गर्न कुनै पनि राजनीतिक सिद्धान्तले निर्देशन गरेको छैन ।

धार्मिक स्वतन्त्रताको नाउमा प्रधानमन्त्री केपी ओली र पूर्व प्रम माधव नेपालले इन्डो प्यासिफिक एलाइन्सको स्वार्थमा एकनाथ ढकाल जस्ता नेपाली कुवंशीलाई कमाई गर्ने अवसर दिए प्रम केपी ओली र माधव नेपालले त क्रिश्चियन पादरीको पिशाव नै खाए । नेपालको संस्कृतिमाथि प्रहार गर्दा काठमाडौंले होली वाइन धारी सरकार र माधव नेपालप्रति घृणा देखाउँछ स्वार्थका लागि भैंसी पूजा गर्ने आफू सत्तामा हुँदा पशुपतिनाथका मन्दिरमाथि धावा बोल्ने जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, मोहन वैद्यदेखि कृष्णबहादुर महरासम्मले गरेको पापको फल अहिले धमाधम व्यहोर्दै छन् । जनताका नाउमा राज्य दोहन गर्ने प्रधानमन्त्री केपी ओली हुन् कि जनताको मुक्तिका लागि लडेका प्रचण्डको हालत अहिले बदनामीमा केन्द्रीत छ ।

यही बेला प्रधानमन्त्री केपी ओलीलाई सघाउनेभन्दा कमाउनमै व्यस्त लुटाहा सल्लाहकारहरू विष्णु रिमाल, राजन भट्टराई, कुन्दन अर्याल, इन्दु भण्डारी, अच्युत मैनाली, घनश्याम भट्टराईको समूह आउट भएको छ । अब असक्षम र भ्रष्ट मन्त्रीहरूको साढे सात शुरु भएको छ । जनताको पीडाप्रति भन्दा माला र खादाले सिगारिनु पर्ने नेकपा नेताहरूमाथि पनि प्रहार हुने क्रम बढेको छ । यो क्रम सबैतिर चम्कँदैछ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल