Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिने भएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिस अनुसार ९९८ विभूषित हुने मन्धये घिसिङ उक्त पदकबाट विभूषित हुने भएका हुन् । घिसिङमाथि ‘उज्यालो नेपाल’ को अगुवाइको जस छ । देश १८ घण्टासम्मको लोडसेडिङबाट आक्रान्त भइरहेको बेला प्राधिकरणमा घिसिङको इन्ट्रिसँगै लोडसेडिङ अन्त्य भएको थियो । प्राधिकरणको भार सम्प्रेषण विभागका प्रबल अधिकारी पनि पदक पाउनेको सूचीमा छन् ।