Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोइराला समूहमै घात

विराटनगर । उम्मेद्वार आफ्नो उठाउने तर मतदान गर्न आँफू उपस्थित नहुने कोइराला परिवारको हुकुमी शासन प्रदेश १ मा चलेन त्यहाँ गुरु घिमिरे २ मतले पराजीत भए । मतदान गर्न भने पार्टी कृयाशील सदस्य मोरङ्गमा भएका डा. शेखर, सुजाता मात्र होइनन् सोलूका बल बहादुर केसी र मारङकै महेश आचार्य पनि गएनन् ।

डा. शेखरलाई आफ्ना गोठाला सरहका पूरन्जन आचार्य वडामै वडारिएपछि झड्का नै लाग्यो । गुरु घिमिरेलाई २ मतले पराजीत गर्ने उद्दव थापा हुन् । थापाले ८४४ मत ल्याएका थिए । गुरुको ४ मत ठालु भएर गएनन् । प्रदेश २ को अधिवेशन स्थगित भएको छ ।

प्रदेश १ को कार्य समिति संस्थान र विपक्षी तर्फका समान रुपमा विजयी भएका छन् । त्यहाँ राजीव कोइरालामाथि अन्याय हुँदा डा. शेखरले संस्थापनसँग अडान लिएनन् । काँग्रेसले गण्डकी र सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व लिदा प्रदेश १ छाड्नै पर्याे ।


सम्बन्धित समाचार