Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाका कारण ६०० जनाले ज्यान गुमाए

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्द गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।


सम्बन्धित समाचार