Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खालबाटै समातिए ८ जना पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका(५ बसपार्कस्थित सल्यानी होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही स्थान बस्ने ३३ वर्षीय तेजबहादुर रावत लगायत ८ जनालाई नगद ९९ हजार ३ सय ७५ रुपैयाँ, मोबाइल ९ थान र २ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।