Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुल्यो मेलम्चीको पानी काठमाडौँ ल्याउन बाटो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध अन्त्य गर्न सरकार र आन्दोलरत पक्षबीच सहमति भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार मंगलबार रातिसम्म आन्दोलनरत सरोकार समूहसँग गरिएको वार्ता सफल भएको हो। वार्तापछि दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी उनले दिएका छन्। मन्त्री घिसिङले भने, समझदारीसँगै २० कात्तिकदेखि अवरुद्ध मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौँ उपत्यकामा ल्याउन बाटो खुलेको छ। सरकार यो समझदारी कार्यान्वयनमा प्रतिबद्ध छ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल