Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

२०८३ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दोस्रो कार्यकाल सुरु गरेयता ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार कानुन उल्लंघन, ठगी तथा राष्ट्रिय सुरक्षासम्बन्धी जोखिमलाई आध... थप हेर्नुहोस्

आज विजयादशमी : बिहान १०:२६ बजे उत्तम साइत, कुन दिशा मा बस्ने ?

२०८३ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज घरघरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ। ... थप हेर्नुहोस्

राष्ट्रिय टोलीको क्याम्प छाडेपछि रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

२०८३ कार्तिक ४

ताजा नेपाल

काठमाडौं  । पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेको घटनामा पोर्चुगल फुटबल महासंघ (एफपीएफ) ले ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ। महासंघको अनुशासन समि... थप हेर्नुहोस्

झापाको सुधार केन्द्रमा उपचाररत इलामका नरबहादुरको शंकास्पद मृत्यु, हातखुट्टा बाँधेर कुटपिट गरिएको भिडियो सार्वजनिक

२०८३ कार्तिक ३

ताजा नेपाल

विराटनगर । झापाको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचाररत इलामका नरबहादुर बस्नेतको शंकास्पद अवस्थामा मृत्यु भएको छ। घटनासँग सम्बन्धित भनिएको सीसीटीभी भिडियो सार्वजनिक भएपछि सुधार केन्द्रमा बस्नेतमाथि कुट... थप हेर्नुहोस्

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

२०८३ कार्तिक २

ताजा नेपाल

काठमाडौँ । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अ... थप हेर्नुहोस्

सुनकोसीमा टाटासुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

२०८३ कार्तिक २

ताजा नेपाल

काठमाडौं । काठमाडौँबाट खोटाङ जाँदै गरेको टाटासुमो सिन्धुलीमा सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्। सशस्त्र प्रहरी बलका अनुसार को १ ज २९७६ नम्बरको ... थप हेर्नुहोस्

जनआस्थाबाट अडिओ र बैंक स्टेटमेन्ट लिइयो

२०८३ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवादमा छानबिन तीव्र बनाएको छ। यसक्रममा पार्टीको अनुशासन आयोगको टोलीले जनआस्था साप्ताहिकको कार्यालयबाट विवादित अडिओको सक्कल प्रति र बैं... थप हेर्नुहोस्

दुई राजदूतको नाम अस्वीकृत भएपछि प्रधानमन्त्रीको सचिवालय असन्तुष्ट

२०८३ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सरकारबाट सिफारिस गरिएका दुई राजदूतको नाम अस्वीकृत गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालय असन्तुष्ट बनेको पाइएको छ। समितिको निर्णयपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ... थप हेर्नुहोस्

कांग्रेस सभापति गगन थापाले आज पदबहाली गर्दै

२०८३ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज असोज ३१ गते शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन्। बडादसैँको फूलपातीका अवसरमा आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा... थप हेर्नुहोस्

सूक्ष्म निगरानीदेखि प्राविधिक परीक्षणसम्मस् राष्ट्रिय सतर्कता केन्द्रको कामकारबाहीमा तीव्रता

२०८३ आश्विन ३०

ताजा नेपाल

  काठमाडौं — राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक संस्थाहरूको कामकारबाहीमा सूक्ष्म निगरानी बढाउँदै आफ्नो कार्यसम्पादनलाई तीव्र र प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिएको छ। सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प... थप हेर्नुहोस्