Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

कनकमणि दिक्षितको प्रचण्डप्रतिको टिप्पणी पूर्वाग्रही कि यथार्थ ?

२०७९ कार्तिक २२

ताजा नेपाल

अर्जुन ज्ञवाली वरिष्ठ पत्रकार कनकमणि दिक्षितले राष्ट्रको स्थायित्वका निम्ति प्रचण्डले हार्नुपर्ने कारणहरूको विषयमा एउटा आलेखमार्फत् गहकिलो टिप्पणी गर्नुभएको छ । वैचारिक रूपमा यो पंक्तिकार दिक्षितसँग सहमत छैन । यो ... थप हेर्नुहोस्

काँग्रेस इमान्दार भए काठमाडौं गठबन्धनमय

२०७९ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । चुनाव जित्न स्थानीय चुनावमा वडा तहमा पार्टी उम्मेदवारले पाएको मतलाई दलहरूले आधार बनाएका छन् । सरकारी गठबन्ध्न राष्ट्रियसभाको चुनावदेखिनै बलियो थियो तर काँग्रेसमा इमान्दारीता देखिएको छैन । लडाइँ माओवादी र काँग्... थप हेर्नुहोस्

म माननीय होइन सेवक बन्न चाहन्छु

२०७९ कार्तिक २२

ताजा नेपाल

डा. दीपेश केसी, स्वतन्त्र उम्मेदवार ललितपुर क्षेत्र नं. २ डा. दीपेश केसी बहुमुखी प्रतिभाका धनी हुन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधी गरेका उनी सामाजिक समस्याको गहिरो अनुसन्धानका कारण चर्चामा छन् । अ... थप हेर्नुहोस्

मधेश महाभिडन्त, कसको पल्ला भारी

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने लगभग निश्चित छ। त्यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र याद... थप हेर्नुहोस्

अर्थमन्त्रिविरुद्ध बागी उठेका केसी भन्छन्,यसपालि जनार्दनलाई डाँडो कटाएर छोड्छु

२०७९ कार्तिक २०

ताजा नेपाल

१९ कात्तिक, रुकुम पश्चिम । नेपाली कांग्रेसका नेता तारक केसी रुकुम पश्चिममा जनार्दन शर्मासँग प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनको दलको आधिकारिक निर्णय जनार्दन शर्मालाई सहयोग गर्ने छ, तर केसी भने उनै शर्माला... थप हेर्नुहोस्

सचिव बढुवामा चलखेल, अख्तियारका शर्मा सिंचाइमा

२०७९ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । प्राविधिक सचिव बढुवामा सरकारले वरियता मिचेको छ । शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि सचिव बढुवामा वरियता मिच्ने प्रथालाई अन्त्य गरिएको भनिए पनि चुनावको मुखमा भएको बढुवामा भने वरियता मिचिएको छ । तत्काल... थप हेर्नुहोस्

हेविवेटलाई हल्लाउँदै प्रदीप

२०७९ कार्तिक १८

ताजा नेपाल

व्यवहारमा भद्र, युवा जोश र विवादरहित सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलको प्रस्तुतीले यस पटक काठमाडौं क्षेत्र नं. ५ मा जनलहर बढेको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग युवा नेता पौडेलको प्रतिस्पर्धाले प... थप हेर्नुहोस्

पैसाका लागि जे पनि गर्ने श्रीमान ?

२०७९ कार्तिक १६

ताजा नेपाल

अदालत पुगेपछि न्याय पाइन्छ, कोही अन्यायमा पर्दैनन् भन्ने समय कुनै बेला थियो । तर अहिले अदालत जानु भनेको हुने खानेले मुद्दा आफ्नो पक्षमा पार्नु हो । ‘माल’ पाएपछि जस्तो मुद्दा पनि उनले सफाई दिन्छन् । यहाँ गरिबका लागि न्याय... थप हेर्नुहोस्

नो नट अगेन नयाँ दलालको खोजी

२०७९ कार्तिक १५

ताजा नेपाल

अर्जुन ज्ञवाली नो नट अगेनको प्रचार स्वयं निर्वाचन आयोगले गरेको छ । राजनीतिक दलको नेतृत्वमाथि यस प्रकारको टिप्पणी नौलो होइन । जब नो नट अगेनमाथि निर्वाचन आयोगले प्रतिबन्ध लगाउने घोषणा ग¥यो भित्रभित्रै यो भुसको आगो ज... थप हेर्नुहोस्

चित्रबहादुरले भने छिमेकी पनि मैविरुद्ध खनिए

२०७९ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । चुनाव नजिकिँदै गर्दा कसलाई जिताउने र कसलाई हराउने भन्ने देशी विदेशी चलखेल हुने गरेका घटना नौलो होइन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको बताएका छन् । नेपा... थप हेर्नुहोस्