Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

सरकारले नयाँ राजदूत नियुक्त नगर्ने

२०८२ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । मन्त्री परिषद्ले ११ मुलुकका नियोगहरुबाट राजदूत फिर्ता बोलाएपछि नियोग प्रमुखको जिम्मेवारी त्यहाँ कार्यरत परराष्ट्र मन्त्रालयका अधिकारीहरुले सम्हाल्ने भएका छन्। राजदूत फिर्ता भएका मुलुकमा नयाँ नियुक्ति नगर्ने अन... थप हेर्नुहोस्

जेनजीका नाममा झुण्ड झुण्डका पार्टी

२०८२ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । युवा विद्रोह स्थिरताका लागि थियो । त्यो स्थिरता एउटा शक्तिशाली पार्टीले मात्रै दिन सक्छ । तर युवाहरु अहिले त्यो स्थिरताको पक्षमा लाग्लान् जसतो देखिँदैन । शनिबार जेनजी प्रतिनिधि मिरज ढुंगानाले दल खोल्ने घोषणा ग... थप हेर्नुहोस्

राष्ट्रिय जेनजी पार्टी दर्ता गर्न आयोगमा निवेदन

२०८२ कार्तिक ३

ताजा नेपाल

काठमाडौँ । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन परेको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन आएको र दर्ता नम्बर ५३९ रहेको निर्वाचन आयोगक... थप हेर्नुहोस्

उठ्न थाल्यो बिजुलीको बक्यौता

२०८२ कार्तिक १

ताजा नेपाल

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनबाट बिजुली उपभोग गरेका उद्योगहरूले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन्। गत वैशाखदेखि किस्ता सुविधा उपयोग गर्दै बक्यौता तिर्न छोडेकासहित केही उद्... थप हेर्नुहोस्

सुरक्षा निकायका प्रमुखसँग छलफलमा राष्ट्रपति

२०८२ कार्तिक १

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् । सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको... थप हेर्नुहोस्

सरकार घेराबन्दीमा

२०८२ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । आन्दोलनले दिएको निकासको फल दलीय सहमतिबाट बनेको अन्तरिम सरकारलाई घेराबन्दीमा परेको छ । नेकपा एमाले र काँग्रेस अदालत जाने भन्दैछन् । संसद भंग गरेर आफैं नायक बनेका केपी ओली त्यो बेला सफल भएनन् । तर आज उनैले सर्वो... थप हेर्नुहोस्

दलहरूको पुरानै पारा

२०८२ आश्विन ३१

ताजा नेपाल

समय आएको छैन । जेनजी पुस्ताले पुरानो नेतृत्व रुचाएन भन्दैमा समय नपुगी कुन दलले नेतृत्व फेर्ला ? भ्रष्टाचारको आरोप लागेर आफैं अदालत पुगेका निष्ठा र त्यागको भकारी नै ठान्ने नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल हुन् कि सह... थप हेर्नुहोस्

बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी

२०८२ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेको छ। संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार शा... थप हेर्नुहोस्

ओली–लेखकविरुद्ध अघि बढ्ने हिम्मत प्रहरीले गरेन

२०८२ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । अहिलेको परिस्थिति भनेको शान्ति कायम गरेर चुनाव लक्ष्यित कार्यक्रममा ध्यान जानु पर्ने समय हो । त्योसँगै आन्दोलनका नाममा भएको अरवौंंको क्षति र ७५ जना युवाको हत्यालाई बिर्सन सकिँदैन । पूर्वप्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

संसद् विघटनमा सर्वोच्चको फैसला स्वीकार्ने

२०८२ आश्विन २९

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ। बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान ग... थप हेर्नुहोस्