Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

कांग्रेसले चलायो अनुशासनको डण्डा

२०८२ असार २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका ... थप हेर्नुहोस्

शेखर कोइराला समूहको बैठक बस्दै

२०८२ असार २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएक... थप हेर्नुहोस्

देखायो सरकारले दुई तिहाइको पावर

२०८२ असार २५

ताजा नेपाल

काठमाडौं । संसदका सभामुख, मुख्यसचिव, संसद सचिवालयका सचिव, गृहसचिव, श्रम सचिव, राज्य व्यवस्था समितिका सभापतिसम्मको ग्य्रान्ड डिजाइनले काँग्रेस र एमालेको दुई तिहाईको पौरखी चरित्र प्रदर्शन ग¥यो । निजामती सेवाका कालो साँपका ... थप हेर्नुहोस्

रक्तदाता समाजको ४३औं जिल्ला शाखा गठन

२०८२ असार २३

ताजा नेपाल

कञ्चनपुर , आफ्नो रगतलाई साक्षी राख्दै नेपाल स्वयंसेवी रक्तदाता समाजको ४३औं जिल्ला शाखा कञ्चनपुर गठन गरिएको छ । आज नेपाल स्वयंसेवी रक्तदाता समाजको कञ्चनपुर जिल्ला शाखा गठनार्थ आयोजित विशेष कार्यक्रममा नेपाल स्वयंसेवी रक्त... थप हेर्नुहोस्

ट्रम्पसँग टकराव बढेपछि एलन मस्कले गरे नयाँ दल खोल्ने घोषणा

२०८२ असार २२

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कडा मतभेद र सार्वजनिक विवादपछि एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्। उनले आफूले स्थापना गर्ने अमेरिका पार्टी नामक दल दुई ठूला परम्परागत दल डेमोक्र्याट र रिपब... थप हेर्नुहोस्

आलमलाई सफाइ दिने फैसलाको विपक्षमा पुनरावेदन जाने महान्यायाधिवक्ता कार्यालयको तयारी

२०८२ असार १९

ताजा नेपाल

काठमाडौं । राजपुर बम काण्डका मुख्य आरोपी कांग्रेस नेता महम्मद अफताब आलम सहितको चार जनालाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वाच्च अदालतमा पुनरावेदनको तयारी गरेको छ। गत जेठ १४ मा जनकपुर उच... थप हेर्नुहोस्

सर्वोच्चले आज टुंग्याउला त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय आज सुनाउने तयारी गरेको छ । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्या... थप हेर्नुहोस्

प्रहरीले हतियार किन्छ कि विधेयक रोज्छ ?

२०८२ असार १७

ताजा नेपाल

काठमाडौं । आन्दोलन दबाउन र आन्दोलनकारीलाई तर्साउन आवश्यक हतियार नभएको प्रहरीलाई ९ एमएमको पेस्तोल, १२ बोर सटगन, लाइम बुलेट, रवर बुलेट, टियर ग्यास र गोलीको व्यवस्था गर्न सरकारले बजेट छुट्याएको छ । सशस्त्र प्रहरीलाई १९ लाख ... थप हेर्नुहोस्

ऊर्जा क्षेत्रमा भारतका दुई स्वार्थ

२०८२ असार १७

ताजा नेपाल

काठमाडौं । स्वार्थका लागि देशको राष्ट्रिय अस्मिता र सार्वभौम अखण्डताको बेवास्ता गर्ने भारतीय दलालहरूकै कारण निजी क्षेत्रको ऊर्जा उत्पादकहरू रन्थनिए । भारतीय स्वार्थमा टेक एन्ड पे ल्याएको सरकार उत्पादकसँग झुक्यो । भारत हे... थप हेर्नुहोस्

शिक्षकमा नयाँलाई रोक्ने सरकारको प्रस्ताव, सांसदको विरोध

२०८२ असार १७

ताजा नेपाल

काठमाडौँ । शिक्षक पदपूर्तिमा नवप्रवेशीलाई जति सक्दो रोक्ने सरकारको प्रस्तावलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले अस्वीकार गरेको छ। बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयकलाई समितिले सोमबार पारित गर्ने तयारी गरे पनि सरकार ... थप हेर्नुहोस्