Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय फिर्ता

२०८२ पुष ७

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय अन्ततः फिर्ता भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले यसअघिको मन्त्रीस्तरीय निर्णय खारेज गर्दै... थप हेर्नुहोस्

प्रधानमन्त्रीका अगाडि रविको गुनासो

२०८२ पुष ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग रास्वपा सभापति रवि लामिछानेको पहिलो भेटमा आइतबार दुई घन्टा छलफल भएको छ । पार्टीका शीर्ष नेताहरु लिएर गएका लामिछानेले निर्वाचनको तयारी ढुक्कसँग गर्न र जेनजीसँगको सम्झौता कार्यान्व... थप हेर्नुहोस्

वैकल्पिक राजनीति जोड्ने रविको प्रयास

२०८२ पुष ६

ताजा नेपाल

काठमाडौं । वैकल्पिक भनिएका दलहरु एकै ठाउँमा उभिएको हेर्ने चाहना नेपाली जनतालाई छ । धरौटी रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भइसकेका छन्। पार्टी सभापतिको जिम्मेवारीमा फर्किएसँगै अब उनले ... थप हेर्नुहोस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय

२०८२ पुष ६

ताजा नेपाल

एजेन्सी । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार त्यहाँका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिकएइन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।... थप हेर्नुहोस्

नाङ्लो बेकरी र खजुरी ब्राण्ड ज्यानमारा

२०८२ पुष ४

ताजा नेपाल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एकै समय पारेर नाङ्लो बेकरी प्रालि र खजुरी नेपाल प्रालिका उत्पादनमा देखिएको कैफियतमाथि एकै पटक प्रहार गरेको छ । गुणनियन्त्रण विभागको टोलीले ती दुवै कम्पनीका उत्पादनलाई बज... थप हेर्नुहोस्

जेनजीका एजेन्डा र घामट प्रवृत्ति

२०८२ पुष ४

ताजा नेपाल

असन्तुष्टि र अक्रोश विष्फोट हुँदा देशले रु ८४ अर्ब भन्दा बढी नोक्सानी व्यहो¥यो । तर त्यसको मुल कारक बनेको नेकपा एमालेका अहंकारी र दम्बी अध्यक्ष केपी ओलीलाई मतलब छैन । जेनजी पुस्ताका १९ जना विद्यार्थीको लासको खलियो लगाएर ... थप हेर्नुहोस्

कानुन एकातिर सरकार अर्कोतिर

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौं । आन्दोलनबाट आएको सरकारलाई निश्चित कार्यक्षेत्र र योजना तोकिन्छ । जेनजी विद्रोहले संसद भंग गर्नु उपलब्धी ठान्यो । दुई वर्ष अगाडि देश चुनावमा जाँदैछ । त्यो चुनावमा संसदमा भएका सबै दलले माग लिँदा नयाँ आएका वैकल्पि... थप हेर्नुहोस्

९ करोड काण्डको पर्दाफास

२०८२ पुष २

ताजा नेपाल

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ९ करोडको तेलामेला छ । त्यही कारण सन्तोषनारायण श्रेष्ठलाई त्यो पद दिनु हुन्न भन्ने तत्कालिन अर्थमन्त्री वर्षमान पुनका विरुद्ध केपी ओली खुलेर लागेका हुन् । ओलीले पुष्पकमल दाहा... थप हेर्नुहोस्

एमालेमा यस्तो छ उम्मेदवारको सूचि

२०८२ पुष १

ताजा नेपाल

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छा... थप हेर्नुहोस्

आफू अुनकुल ओलीले ३ महिनामै उल्ट्याए पार्टीको विधान

२०८२ मंसिर २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आफ्नो विधानमा रहेको पदाधिकारी र केन्द्रीय सदस्य संख्याको प्रावधान तीन महिनामै उल्ट्याएको छ। दसौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य संख्या गत भदौमा भएको विधान महाधिवेशनबाट घटाएको ... थप हेर्नुहोस्