Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच वार्ता हुँदै

२०८२ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्रीको समन्वयमा आज बालुवाटारमा त्रिपक्षीय वार्ता हुँदैछ। सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज पहिलोपटक प्रत्यक्ष वार्ता हुन लागेको हो। बुधबार दिउँसो च... थप हेर्नुहोस्

साझा मोर्चामा गोलबन्द हुन गणतान्त्रिक शक्तिलाई प्रचण्डको आह्वान

२०८२ कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत साझा आन्दोलनमा... थप हेर्नुहोस्

बालेन–कुलमान भित्र्याउने प्रयासमा रवि बाधक

२०८२ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । पुराना दलहरुको विकल्पमा नयाँ दलको खाँचो टड्कारो देखिएको छ । नयाँ दलको नेतृत्वमा आम नागरिकले बालेन शाह र कुलमानहरुलाई देख्न चाहेका छन् । नेतृत्वको विषयमा सहमति नजुट्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, काठमाड... थप हेर्नुहोस्

चीनमा किन भयो यति ठूलो सैनिक शुद्धिकरण

२०८२ कार्तिक ७

ताजा नेपाल

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीले हालै ठूलो शुद्धीकरण अभियान चलाएर नौ जना जनरलहरूलाई निष्कासन गरेपछि, सेनाभित्र भ्रष्टाचार विरोधी प्रयासहरूको निरीक्षण गर्दै आएका अनुभवी अधिकारी झाङ शेंगमीनलाई देशको दोस्रो उच्च श्रेणीक... थप हेर्नुहोस्

ट्रम्प–पुटिन वार्ता भाँडिनुले के संकेत गर्छ ?

२०८२ कार्तिक ७

ताजा नेपाल

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच हंगेरीको बुडापेस्टमा आगामी दुई हप्ताभित्र हुने भनिएको व्यक्तिगत भेटघाटको योजना भङ्ग भएको छ। ट्रम्पले रुस(युक्रेन युद्धलाई हालको अग्रपङ्क्त... थप हेर्नुहोस्

सरकारले नयाँ राजदूत नियुक्त नगर्ने

२०८२ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । मन्त्री परिषद्ले ११ मुलुकका नियोगहरुबाट राजदूत फिर्ता बोलाएपछि नियोग प्रमुखको जिम्मेवारी त्यहाँ कार्यरत परराष्ट्र मन्त्रालयका अधिकारीहरुले सम्हाल्ने भएका छन्। राजदूत फिर्ता भएका मुलुकमा नयाँ नियुक्ति नगर्ने अन... थप हेर्नुहोस्

जेनजीका नाममा झुण्ड झुण्डका पार्टी

२०८२ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । युवा विद्रोह स्थिरताका लागि थियो । त्यो स्थिरता एउटा शक्तिशाली पार्टीले मात्रै दिन सक्छ । तर युवाहरु अहिले त्यो स्थिरताको पक्षमा लाग्लान् जसतो देखिँदैन । शनिबार जेनजी प्रतिनिधि मिरज ढुंगानाले दल खोल्ने घोषणा ग... थप हेर्नुहोस्

राष्ट्रिय जेनजी पार्टी दर्ता गर्न आयोगमा निवेदन

२०८२ कार्तिक ३

ताजा नेपाल

काठमाडौँ । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन परेको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन आएको र दर्ता नम्बर ५३९ रहेको निर्वाचन आयोगक... थप हेर्नुहोस्

उठ्न थाल्यो बिजुलीको बक्यौता

२०८२ कार्तिक १

ताजा नेपाल

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनबाट बिजुली उपभोग गरेका उद्योगहरूले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन्। गत वैशाखदेखि किस्ता सुविधा उपयोग गर्दै बक्यौता तिर्न छोडेकासहित केही उद्... थप हेर्नुहोस्

सुरक्षा निकायका प्रमुखसँग छलफलमा राष्ट्रपति

२०८२ कार्तिक १

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् । सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको... थप हेर्नुहोस्