Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगन थापा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो प्रचण्ड निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। कांग्रेसका प्रवक्ता देवराज चालिसेले थापा र प्रचण्डबिचको भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै समसामयिक अन्य विषयमा कुराकानी भएको बताएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि थापा र प्रचण्डबिच भएको यो पहिलो भेटवार्ता हो।