Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाँजा सहित समातिए कुर्मी

नवलपरासी । रामग्राम नगरपालिका १० नदवा बस्ने ४५ वर्षीया मिना कुर्मी सहित ४ जनालाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कुर्मीको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा र लु।१२ प ५०४८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार