Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बेपत्ता हायू परिवार पोखरामा

२०८२ श्रावण १३

ताजा नेपाल

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका १६ जना कास्कीको पोखरामा भएको खुलेको छ । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार उनीहरु अहिले गगनगौडामा छन् । ओलीयाले भने, गगनगौडातिर छन् भन्ने सूचना आएको छ, ... थप हेर्नुहोस्

भारतीय नर्स निमिषाको मृत्युदण्ड रद्द

२०८२ श्रावण १३

ताजा नेपाल

एजेन्सी । यमनले भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड रद्द गरेको छ। यमनको राजधानी सानामा भएको उच्चस्तरीय बैठकमा यो निर्णय गरिएको हो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भारतीय ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर म... थप हेर्नुहोस्

माओवादीभित्र चुलियो शक्ति संघर्ष

२०८२ श्रावण १३

ताजा नेपाल

काठमाडौं । माओवादीभित्रको शक्ति संघर्षले बेला बेला राजनीतिक माहोल तताउने गरेको छ । उपमहासचिव जनार्दन शर्माले पार्टीमा निरंकुशता हाबी भएको भन्दै हालै दिएको अभिव्यक्तिले नेकपा माओवादी केन्द्रभित्र खैलाबैला उत्पन्न गरेको छ।... थप हेर्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसे नियुक्त

२०८२ श्रावण १३

ताजा नेपाल

काठमाडौं । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसेलाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो... थप हेर्नुहोस्

माधव नेपाल आफैं अदालत धाउनु पर्ने

२०८२ श्रावण १३

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले वारेस राख्न नपाइने आदेश दिएको छ। विशेष अदालत काठमाडौं, इजलास नं. २ का सदस्य ... थप हेर्नुहोस्

बागमती कांग्रेसको विवाद छिनोफानो गरिँदै

२०८२ श्रावण १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १० बजे हेटौँडामा बस्नेछ । बैठकमा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल... थप हेर्नुहोस्

विचौलिया लामालाई मन्त्री गुरुङको संरक्षण !

२०८२ श्रावण १२

ताजा नेपाल

लमजुङ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरेपछि यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्न थालेको छ । यस घोषणाले छोटो समयमा मुख्यमन्त्री पाण्डेको लोकप्रियता ... थप हेर्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न सेवा थपियो

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौं । हरेक बर्ष जुलाई २७ को दिन मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस जनचेतना बढाउने उद्देश्यले विश्वभरी नै मनाइएको छ । यसै दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना पैmलाउने मुख... थप हेर्नुहोस्

कांग्रेसको बागमतीको विवाद मतदानबाट टुंग्याइँदै

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउन पार्टीका केन्द्रीय प्रतिनिधि हेटौँडा आएका छन्। संसदीय दलमा देखिएको विवाद मिलाउन कांग्रेसका केन्द्रीय सदस्य एवंम् पर्यवेक्षक राजन केसी हेटौँडा आइपु... थप हेर्नुहोस्

बागमती कांग्रेसको झगडा मिलाउने कमाण्डर केसी

२०८२ श्रावण ११

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो मिलाउन काठमाडौंबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी खटिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले काठमाडौं क्षेत्र नम्बर १० का सांसदसमेत रहेका केसीलाई बागमतीमा इन... थप हेर्नुहोस्