Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पलेशाको खातामा ६५ लाख जम्मा

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक ... थप हेर्नुहोस्

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८१ भाद्र २८

ताजा नेपाल

ढोरपाटन । गलकोट नगरपालिका २ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्को एक जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौड... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ। बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोम... थप हेर्नुहोस्

ढाकाकुमारले भने अहिले बेच्न छाडिसकेँ

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले साउन ३ गते पक्राउ गरेका २ जना लागु औषध प्रयोगकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ गैरकानुनी कारोबारको खुलासा गरिदिएका छन्। लागु औषधसहित पक्राउ परेक... थप हेर्नुहोस्

उपसभामुखलाई हटाउन पुगेन दुई तिहाइ

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । स्वार्थका लागि सत्तामा हुनेहरुले जे पनि गर्दा रहेछन् भन्ने पछिल्लो उदाहरण बनेकी छिन् उपसभामुख इन्दिरा राना मगर । नेपाली कांग्रेस र नेकपा एमालेले भदौ २९ गतेसम्म आफ्ना सबै सांसदलाई काठमाडौं आइसक्न र असोज ३ गतेसम... थप हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समसामयिक विषयबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दैछ। दिउँसो दुई बजेदेखि पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। पत्... थप हेर्नुहोस्

सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा हालेका हुन्... थप हेर्नुहोस्

गृहसचिव दुवाडीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं। गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले आज नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरे... थप हेर्नुहोस्

सत्ताकाे नजरमा किन पर्थे महावीरहरू ?

२०८१ भाद्र २६

ताजा नेपाल

विज्ञानले विश्व चल्छ । विज्ञानको अध्येता महावीर पुनले नेपाल सरकारलाई धेरै गुहारे । तर महावीरलाई सघाउँदा कमिशन आउँदैन । त्यही कारण हामी अग्रगामी, प्रगतिशिल भनेको माओवादीले पनि महावीर पुनलाई चिनेर वीरगञ्जमा कृषि औजार कारखा... थप हेर्नुहोस्

काँग्रेसले नदेखोको कालो बजार

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवालाई मन परेन भने बहुमतबाट संसदीय दलको नेता हटाउ भनेर चुनौती दिन पछि पर्दैनन् । किनकि यतिखेर उनको संसदीय दल र पार्टी केन्द्रीय समितिमा बहुमत छ । पार्टी सुधार्न अभियान चलाएका डा. शे... थप हेर्नुहोस्