Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

एमाले सचिवालय बैठक बस्दै

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । एकाएक सत्तागठबन्धनको प्रमुख घटक बन्न पुगेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ । बिहान ९ ब... थप हेर्नुहोस्

ऋण नतिर्ने अभियान घातक

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुर... थप हेर्नुहोस्

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ। ठूला कम्पनीको कारोबा... थप हेर्नुहोस्

ससुराको मन्त्रीपद खुस्किँदा ज्वाइँले झण्डा फहराए

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं। यहाँ अवसर कसैकसैका लागि घुमिफिरि आउँछ । माओवादीका मन्त्रीहरुले दोहोरिएर मौका पाउँदा अन्य दलका केही दोहोरिएका छन् भने कसैले पहिलो पटक अवसर पाउँदैछन् , पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिमण्डलमा ससुरा... थप हेर्नुहोस्

नयाँ मन्त्रीहरूको वरीयता यस्तो छ, नारायणकाजी भन्दा रघुवीर माथि

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो आफ्नो मन्त्रिपरिषद् विस्तार गरेर २० सदस्यीय बनाएका छन् । उनको मन्त्रीपरिषदमा तीन उपप्रधानमन्त्री र १६ जना मन्त्रीहरू छन् भने राज्यमन्त्री र सहायक मन्त्री छैनन् । ... थप हेर्नुहोस्

सत्ता समीकरण फेरिएपछि पहिलो पटक संघीय संसद्को दुवै सदनका बैठक बस्दै

२०८० फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। मन्त्रिपरिषद् पुनर्गठनपछि पहिलो पटक संघीय संसद्को दुवै सदनको बैठक बस्न लागेको हो। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तोकिँदा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १७ मिन... थप हेर्नुहोस्

अर्थ र गृह दुवै माओवादीले गुमाउने

२०८० फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काङ्ग्रेससँगको सम्बन्ध टुटाएर एमाले, रास्वपा र जसपासँग गठबन्धन कसेका प्रचण्ड नयाँ गठबन्धन बनेको पहिलो रातदेखि नै नयाँ तनावमा फसेका छन् । केपी ओलीसँग आवेशमा आएर गठबन्धन बनाए... थप हेर्नुहोस्

गजुरी बस दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु

२०८० फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका(५, घाटबेसीबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनो संख्या सात पुगेको छ। लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्गको घाटबेसी भन्ने ठाउँबाट विहान... थप हेर्नुहोस्

माधव नेपाललाई फकाउन देउवा पुगे

२०८० फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । माओवादीले धोका दिएपछि मुर्छा परेको काँग्रेस विस्तारै माओवादीलाई नै पछार्ने अभियानमा लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अ... थप हेर्नुहोस्

राप्रपा नामक क्रिप्टो–हिन्दूको असली अनुहार

२०८० फाल्गुन २२

ताजा नेपाल

अर्जुन ज्ञवाली   हिन्दू धर्मको आवरणमा देखिएको यो मण्डले गिरोह पश्चिमाको अर्को घोडा हो । किर्तिनिधि बिष्टको प्रधानमन्त्रीत्व कालको समयमा सिंहदरबारमा रअको योजनामा यही मण्डले गिरोहले आगो लगाएको थियोे । उक्त आ... थप हेर्नुहोस्