Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

भोलि केयुकेएलले सिइओ पाउने

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । आखिर तिरेश खत्री आफ्ना योजनामा सफल भएका छन् केयुकेएल बोर्डको शनिबारको बैठकले एडिबीका कन्स्ल्ट्यान्ट अशोक पौडेल, उमेश मरहठ्ठा र डा. डोलेन्द्रप्रसाद चापागाईको नाम छनोट गरेको छ । एडिबीको ऋणमा बनेको मेलम्ची खानेपा... थप हेर्नुहोस्

भत्ता खानेलाई चिन्ता भारुकै

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले लुकेर बसेको कर दायरामा नपरेको भारुका ठूला नोट हजार र ५ सय प्रतिबन्ध लगाएको वर्षौ भयो । नेपालका शासकहरूलाई त्यसको चिन्ता थिएन । राष्ट्रबैङ्कसँग थुप्रिएको करोडौं भारु भारतमा प्रतिबन्धित छ । म... थप हेर्नुहोस्

कँडेललाई सक्ने अनेक प्रपञ्च

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । मुलुकमा मुखले समृद्धि भन्ने व्यवहारले राजश्व ध्वस्त पार्ने राष्ट्रपतिदेखि वडा सदस्यसम्म नयाँ सामन्त छन् । प्रत्येक दलका अध्यक्ष धन कुवेर भएकै छन् । समाजप्रतिको लज्जा छैन, जिम्मेवारी पनि छैन । डोजर भएका स्थानीय... थप हेर्नुहोस्

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौँ । दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक... थप हेर्नुहोस्

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयल... थप हेर्नुहोस्

सरकारले त्रिविको उपकूलपतिमा असक्षम व्यक्ति नियुक्त गर्न लागेको ओलीको आरोप

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा असक्षम व्यक्तिलाई नियुक्त गर्न लागेको आरोप लगाएका छन् । सोमबारराजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्द... थप हेर्नुहोस्

अमेरिकाबाट भीम उपाध्याय भन्छन्, स्वदेश फर्किनासाथ अदालतमा उपस्थित हुन्छु

२०८० फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफूविरुद्ध दायर भ्रष्टाचार मुद्दामा स्वदेश फर्कनासाथ अदालतमा उपस्थित हुने बताएका छन्। उनले हाल आफू विदेशमा रहेको बताएका छन् तर कुन देशमा भनेर उल्लेख गरेका छैनन्। मेलम्ची खानेपानी... थप हेर्नुहोस्

दूरसञ्चार प्राधिकरण अध्यक्षमा भण्डारी

२०८० फाल्गुन ७

ताजा नेपाल

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियु... थप हेर्नुहोस्

तीन मन्त्रीको पछि लाग्यो एमाले

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । प्रमुख विपक्षी एमालेले ललितपुरको बालकुमारीमा भएको घटनामा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानबिन आयोगले भनिसकेको भन्दै यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्तको माग गरेको छ। प्रतिनिधिसभाको आजको बैठक... थप हेर्नुहोस्

कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको उल्लेख गरेका छन् । साथै उनले सुशासनको संकल्प गरेर आफूले ... थप हेर्नुहोस्