Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

एजेन्डा विहीन चुनावी माहोल

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । व्यवस्था जुनसुकै होस् ठूला साना सबै दलका पहिलो चरणका नेताको सत्ता स्वार्थका कारण जेनजी सरकारले घोषणा गरेको चुनावप्रति त्यही सरकारका मन्त्रीको पद मोहले जनआकर्षण छैन । सरकारको नेतृत्व लिएर राम्रो काम गरेका कुलमा... थप हेर्नुहोस्

रविको मुद्दा फिर्ता लिन किन अस्वीकार ?

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ । महान्यायाधिवक्ता कार्यालयले ... थप हेर्नुहोस्

कानुनविपरीत सहुलियत नलिन अमेरिकाका नेपालीलाई अपिल

२०८२ माघ १६

ताजा नेपाल

अमेरिका । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित दूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचनामार्फत दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा पर... थप हेर्नुहोस्

रास्वपाले माग्यो सुधनका लागि सुरक्षा

२०८२ माघ १६

ताजा नेपाल

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय गोरखासँग पीएसओ माग गरेको छ । गोप्य सूचनाअनुसार हातहतियारसहित केही... थप हेर्नुहोस्

आज सहिद दिवस, देशैभरि सार्वजनिक बिदा

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । विभिन्न कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ। सहिद दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। नेपालमा ... थप हेर्नुहोस्

कर्णाली छिर्दैछन् बालेन

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा भावि प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन साह सुदूरपश्चिमपछि कर्णाली प्रवेश गर्दै छन्। बालेन चुनावी अभियान लिएर लुम्बिनी प्रदेशको बाँके जिल्लाका विभिन... थप हेर्नुहोस्

एकैदिन साढे २० हजारले बढ्यो सुनको मूल्य

२०८२ माघ १५

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । आज एकैदिन २० हजार ५ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख... थप हेर्नुहोस्

दलीय आक्रमणबाट बच्दै सशस्त्र !

२०८२ माघ १५

ताजा नेपाल

काठमाडौं । राज्यलाई सुरक्षा संकट पर्दा सेना र प्रहरीभन्दा पृथक शक्तिको रुपमा स्थापना भएको सशस्त्र प्रहरी बल २५ वर्षमा प्रवेश गरेको छ । सीमा सुरक्षा, भिड नियन्त्रण, भिआईपी सुरक्षा, औद्योगिक सुरक्षा, राजश्व छली नियन्त्रण, ... थप हेर्नुहोस्

देउवालाई उचाल्दा को को दलदलमा

२०८२ माघ १५

ताजा नेपाल

काठमाडौं । जसले विशेष महाधिवेशनको विरोध ग¥यो त्यो आफैंले अवैधानिक करार गरेको सभापतिको हस्ताक्षर भएको पत्र लिएर चुनावमा जाँदा महाधिवेशन पक्षधरकै अगाडि कसरी टिक्ने होला ? नबोले पनि विजय गच्छदार, केन्द्रीय समितिको बहुमत पक्... थप हेर्नुहोस्

आन्दोलनले बिचौलियाको बिचल्लीभो

२०८२ माघ १५

ताजा नेपाल

काठमाडौं । विचार र सिद्धान्तका चर्का कुरा गर्नेहरू नै मुलुकमा तस्कर, माफिया र बिचौलियाको सेवक बनेर देश लुटेको कुरा जेनजी सरकारले पत्ता लगाएको छ । भाद्र २७ गते प्रधानमन्त्री सुशीला कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ, ओम... थप हेर्नुहोस्