Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

उत्तर कोरिया र रुसबीच सैन्य सहयोगका बारेमा छलफल

२०८० श्रावण १२

ताजा नेपाल

प्योङयाङ । उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ । उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

२०८० श्रावण १२

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किम्दँछन्। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री दाहाल स्वद... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल पाटन दरबार स्क्वायरको अवलोकनमा

२०८० श्रावण १२

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान पाटन दरबार स्क्वायरको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण ... थप हेर्नुहोस्

सबै विद्रोह चुपचाप पचाएका देउवा

२०८० श्रावण १२

ताजा नेपाल

काठमाडौँ । महाधिवेशनपछि सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा खासै उत्साह देखिएन । पार्टी शिथिल भएको र गति दिने भन्दा पनि गुटगत हिसावमा कसको पक्षमा बोल्दा फाइदा हुन्छ भन्ने हिसाव हिताव त्यहाँ भयो । कांग्रेस सभापति... थप हेर्नुहोस्

मोदी विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव

२०८० श्रावण ११

ताजा नेपाल

नयाँ दिल्ली । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने भएको छ । भारतीय कङ्ग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले ... थप हेर्नुहोस्

नारायणकाजीसँग पुरानो हिसाव किताव मिलाउँदै ओली

२०८० श्रावण ११

ताजा नेपाल

काठमाडौं। भ्रष्टाचार विरोधी अभियानमा लागेका गृहमन्त्रीलाई प्रतिपक्षको साथ हुनुपथ्र्यो तर संसदमा त्यस्तो देखिएन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी माथि निकै खनिएका छन्। सरका... थप हेर्नुहोस्

काँग्रेस संस्थापन किन केही बोल्दैन ?

२०८० श्रावण ११

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्र उठेका विवादलाई पार्टी संस्थापनले पचाएको छ । कांग्रेसले आफ्नो समर्थनमा बनेको सरकारले थालेका भ्रष्टाचारविरोधी कदमलाई साथ र समर्थन गर्ने सैद्धान्तिक प्रतिबद्धता जनाए पनि नक्कली भुटानी शरणार्थी प्रकर... थप हेर्नुहोस्

सुनका साहु खोज्न बल्ल ताकुरमाकुर

२०८० श्रावण ११

ताजा नेपाल

काठमाडौँ । धान खाने मुसा, चोट खाने भ्यागुता भनेझैं सधैं सुन काण्डमा मालिकलाई छाडेर भरियालाई मात्रै जेलमा सडाउनाले समस्याको समाधान हुँदैन । मुख्य योजनाकार जो हो त्यसलाई कानुनको कठघरामा उभ्याएपछि मात्रै अरुले यस्तो अपराधमा... थप हेर्नुहोस्

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रोपटक ‘युरोमनी-अवार्डस फर एक्सिलेन्स’बाट सम्मानित

२०८० श्रावण १०

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि ‘युरोमनी–अवार्डस फर एक्सिलेन्स–२०२३’बाट सम्मानित भएको छ। युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन... थप हेर्नुहोस्

अनुसन्धान विभागका इन्स्पेक्टर मृत भेटिए

२०८० श्रावण १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एकजना अनुसन्धान अधिकृत इन्स्पेक्टर मृत भेटिएका छन्। प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा भेट्टाएको हो। सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलवास ... थप हेर्नुहोस्