Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

वरिष्ठ सईमा बढुवाका लागि १२२ जनाको नाम सिफारिस (पूर्ण विवरण)

२०८० श्रावण ९

ताजा नेपाल

काठमाडौं । सरकारले १२२ जना प्रहरी नायव निरीक्षक सईलाई वरिष्ठ नायव प्रहरी निरीक्षक वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १२२ जनालाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिस सूची... थप हेर्नुहोस्

कोशी सरकारको वैधानिकतामाथि सर्वोच्चमा आज बहस

२०८० श्रावण ९

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा बहस हुने भएको छ। गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गर... थप हेर्नुहोस्

दोषी देखिए कोही पनि छुट्दैनन्

२०८० श्रावण ९

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् । सोमबार काठमाडौंमा पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्... थप हेर्नुहोस्

समाजवाद स्थापनाका लागि सङ्घर्ष गर्नुपर्छ : विप्लव

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ ओैँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा "वर्तमान सन्दर्भमा पुष्पलाल"विषयक अन्तरक्... थप हेर्नुहोस्

मूल्य आकाशिएपछि भारतमा टमाटर चोर्ने गिरोह सक्रिय

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । भारतमा टमाटरको मूल्य आकाशिएको छ। यतिबेला भारतमा प्रतिकिलो टमाटरको मूल्य २ सय रुपैयाँ नाघेको छ। टमाटरको मूल्य यति बढेको छ कि अब भारतमा चोरीका घटना हुन थालेका छन्। समूह नै बनाएर टमाटर चोर्ने गिरोह सक्रिय भएको प्... थप हेर्नुहोस्

तस्करीको स्वर्णभूमि बन्दैछ नेपाल ?

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो केही महिनायता सीमा क्षेत्रमा मानिसहरूले स्थायी विनिमिय दरभन्दा कममा भारतीय रूपैयाँ सटही गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए। नेपाली–भारूको स्थायी सटही दर १६० रूपैयाँ छ। अर्थात एक सय भारू खरिद गर्न सर... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सल्लाहकार भन्दै ४५ लाख भन्दा बढी ठगी गर्ने दुई जना पक्राउ

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी... थप हेर्नुहोस्

सामुदायिक विद्यालय तत्काल नगाभिने

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा थप राम्रो बनाउन लागिएको भन्दै तत्काल गाभ्ने सोच नभएको जनाएको छ । हाल कामपा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । जसमा ५९ मावि रहेका छन... थप हेर्नुहोस्

सरिताले जितिन् मिसेस तामाङ २०२३ को ताज

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं / ‘मिसेस तामाङ २०२३’को ताज सरिता तामाङले जितेकी छिन् । गत शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा सरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज जितेकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइ... थप हेर्नुहोस्

यौन हिंसाको आरोपमा अमेरिकामा समातिए एक नेपाली

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौँ । अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । गत जुलाई १६ मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा बालिकालाई गरेको दुई पटको यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका नेपाल... थप हेर्नुहोस्