Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कक्षा ११ र १२ लाई पढाउने रञ्जुको इच्छा

२०८० श्रावण ४

ताजा नेपाल

काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शना अब शिक्षण पेशा अपनाउने तयारीमा जुटेकी छन् । उनले कक्षा ११ र १२ मा पढाउने योजनासहित जागिरको खोजी सुरु गरेकी हुन् । रञ्जुले आज फेसबुकमा एउटा पोस्ट गर्दै आफूलाई अध्यापन... थप हेर्नुहोस्

सामान्य प्रशासन मन्त्रालयले दियो कडा उर्दी

२०८० श्रावण ४

ताजा नेपाल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई साविक बमोजिम नै हाजिर गराउने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ। कतिपय स्थानीय तहले समायोजन तथ... थप हेर्नुहोस्

छिर्छ हजुर छिर्छ नेपालको भन्सारबाट हात्ति पनि छिर्छ

२०८० श्रावण ४

ताजा नेपाल

काठमाडौँ । सिरियल किलर चाल्र्स सोभराजले त्यसै भनेका होइनन् नि नेपालको भन्सारबाट हात्ति छिर्छ भनेर । श्रमिकले ल्याएका एक थान मोबाइल पत्ता लगाउने भन्सारमा किलोका किलो सुन पत्तो लाग्दैन । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमा... थप हेर्नुहोस्

शसस्त्रले ठूलो पद खोज्दा सानाका दिन फक्र्यो

२०८० श्रावण ३

ताजा नेपाल

काठमाण्डौ । भर्ना भएको दुई दशकसम्म एउटै पदमा रहनु पर्दा कसको मन सन्तुष्ट रहला ? सरकारका निकट रहेका मान्छेहरू ठूलैको भलाईका लागि चासो दिने गर्छन् । तर यस पटक गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलाको भन्दा सानाको कल्याण गर्द... थप हेर्नुहोस्

प्रधानमन्त्री बलियो बन्न कसको पद खोसिन्छ ?

२०८० श्रावण ३

ताजा नेपाल

काठमाण्डौ । जसले माफिया र दलालहरूलाई तह लगाउन प्रयास गर्छ उसैलाई पदवाट घोक्र्याने जनवाद माओवादीमा लागू हुने अवस्था छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहलको पद जोगाउन त्याग गर्न सक्ने जनयूद्धका लडाकु त्यहाँ छ... थप हेर्नुहोस्

बुढीगण्डकी आयोजना कार्यालयको आज उद्घाटन

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना फिल्ड कार्यालयको आज उद्घाटन हुने भएको छ। गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा रहेको फिल्ड कार्यालयको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सिउर... थप हेर्नुहोस्

सभापतिलाई घेराउ गर्ने गगनको रणनीति

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्र गुम्सिएको असन्तुष्टि पोखिन मैदान खडा भएको छ । पार्टीको वैचारिक र सांगठनिक धरातल उठाउन भन्दै महामन्त्री गगन थापाले एकवर्षे कार्यतालिका कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गरेपछि सभापति श... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्यले धारणा राख्ने

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आआफनो धारणा राख्ने छन्। प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ। बैठक बिहान ११ बजे बोल... थप हेर्नुहोस्

धर्मका आडमा धन्दा चलाउने भूपति (पीडितकी आमाकाे बयानसिहत)

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । समाजलाई बाटो देखाउने र सामाजिक सद्भाव कायम गर्ने काम धर्म गुरुहरुको हो । जसलाई समाजमा बौद्धिक, धार्मिक र सामाजिक अभियन्ताका रुपमा लिइन्छ । तर धर्मका नाममा स्थापित चरित्रहरुले आफ्नो मर्यादालाई भुल्दा बेलाबखत बद... थप हेर्नुहोस्

नक्कली डाक्टर बनेर १ करोड ठगी

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं  । यहाँ जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोचको विकास हुँदा पाइला पाइलामा लुट्न तम्सिएर बस्नेहरुको कमी छैन । जहाँ पुग्यो त्यही लुटपाट हुन्छ । नक्कली डाक्टर र डीएसपी बनेर ठगी धन्दा चलाउँदै आएका युवाविरुद्ध जिल्ला अद... थप हेर्नुहोस्