Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने शेरबहादुर पक्राउ

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘सम्पादन... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं। ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विव... थप हेर्नुहोस्

चर्का कुरा गर्नेलाई तह लगाउन कांग्रेस बैठक प्रत्यक्ष प्रसारणको तयारी

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौँ । पार्टीमा एउटा कुरा गर्ने बाहिर मैदानमा चर्का भाषण गर्ने शैली उदांगो बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव राखेका छन् । कुनै पनि राष्ट्रिय... थप हेर्नुहोस्

१५० वर्ष पुरानो हिन्दु मन्दिरमा डोजर

२०८० श्रावण १

ताजा नेपाल

कराँची। पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ। मन्दिर भत्किए पछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन... थप हेर्नुहोस्

घट्यो इन्धनको मूल्य

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने भएको छ । निगमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको जना... थप हेर्नुहोस्

साउनको सोमबार मुलुकभरका शिवालयमा भीडभाड

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना... थप हेर्नुहोस्

मिटरब्याजसम्बन्धी विद्येयक सर्वसम्मतिले पारित

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं। मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो । उक्त विद्... थप हेर्नुहोस्

पीएसजी छाडेर मेसी इन्टर मियामीमा

२०८० असार ३१

ताजा नेपाल

मियामी । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले शनिबार औपचारिक रूपमा अमेरिकी एमएलएस टिम इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि अनुबन्ध गरेका छन् । सात पल्टका बेलन डे’अर विजेता ३६ वर्षीय मेसीले पछिल्लो सिजनको समाप्तीमा पेरिस सेन... थप हेर्नुहोस्

भ्रष्टाचारका फाइल सत्ता टिकाउने हतियार बन्नु हुँदैन

२०८० असार ३०

ताजा नेपाल

काठमाडौं । सरकारले भ्रष्टाचारको फाइल खोल्दै गर्दा यहाँ धेरै जनाले सरकारको समर्थन गरेका छन् । यहाँ सत्तामा हुनेले जे गरे पनि हुन्छ भन्ने अवस्थालाई वर्तमान सरकारले चिरिदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति ... थप हेर्नुहोस्

प्रचण्डभन्दा पहिला देउवालाई फालिन्छ

२०८० असार ३०

ताजा नेपाल

विराटनगर। नेपाली काँग्रेसभित्रको असन्तुष्टि दुई महामन्त्रीले देशव्यापी बनाइरहेका छन् । पार्टी संस्थापनको सुस्तता र ढुलमुले नीतिले पार्टी दिनप्रतिदिन धिमा गतिमा अघि बढिरहेका बेला दुई महामन्त्रीको विद्रोहले पार्टी सभापतिको... थप हेर्नुहोस्