Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

प्रचण्ड र माधवसँग हरिबोलको विद्रोह

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिबोल गजुरेलले सिन्धुली २ बाट महेश्वर दाहालको उम्मेदवारी फिर्ता नहुने बताएका छन्। संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले नेता गजुरेललाई बागी उम्मेदवार फिर्ता गराइ आधिकारिक उम्म... थप हेर्नुहोस्

आशिकाले फिर्ता लिइन् उम्मेदवारी

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । चिचिको पनि लोभ, पापाको पनि लोभ गर्दा सामाजिक अभियन्ता आशिका तामाङ नाराम्रोसँग विवादमा फसेकी छिन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाको धादिङ(१ की उम्मेदवा‍र आशिका तामाङले उम्मेदवार... थप हेर्नुहोस्

रवि र प्रचण्डको आग्रहपछि बाबुरामले मैदान छाडे

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछ... थप हेर्नुहोस्

आज वसन्तपञ्चमी, सरस्वतीको पूजा गरिँदै

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको ... थप हेर्नुहोस्

सभापतिको हैसियतमा पहिलो पटक पार्टी कार्यालय छिर्दै गगन

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय ललितपुर, सानेपामा बस्दै छ। गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमित... थप हेर्नुहोस्

फरक छ बालेको चुनावी घरदैलो

२०८२ माघ ८

ताजा नेपाल

काठमाडौं । सबैको ध्यान तानेको झापा ५ मा दुई प्रतिस्पर्धी मतदाताको मन जित्ने प्रयासमा छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता ... थप हेर्नुहोस्

हेवीवेटको चुनावी सुरक्षामा बसुन्धरा

२०८२ माघ ८

ताजा नेपाल

काठमाडौं । चुनावको कुरा गरिरहँदा यतिबेला सबैको ध्यान झापा ५ मा केन्द्रीत भएको छ । त्यहाँ निवर्तमान प्रधानमत्री केपी शर्मा ओलीलाई चुनौती दिन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पुगेका छन् । दुई कट्टर विरोधीको चुनावी प्... थप हेर्नुहोस्

अमेरिकाले फेरि ८० नेपालीलाई नेपाल पठायो

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । अमेरिकाको शासन सत्ता डोनाल्ड ट्रम्पको हातमा पुगेपछि लाखौं आप्रवासी फिर्ता भएका छन् । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्या... थप हेर्नुहोस्

भरतपुरको रूपान्तरणपछि संसदतर्फ रेनु

२०८२ माघ ७

ताजा नेपाल

गिताञ्जली अधिकारी रेनु दाहाल भरतपुर महानगरपालिकाको इतिहासमा दुई पटक लगातार मेयर निर्वाचित हुने नेतृका रूपमा स्थापित नाम हो। उनले पहिलो कार्यकाल २०७४ देखि २०७९ सम्म र दोस्रो कार्यकाल २०७९ देखि २०८२ माघ ६ गतेसम्म महानगर... थप हेर्नुहोस्

पूर्व राजा ज्ञानेन्द्र जानकी मन्दिर दर्शन गर्न जाने

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाने भएका छन् । शाह यही माघ १२ गते जनकपुरधाम जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । शाह सचिवालयका फणीराज पाठकका अनुसार ज्ञानेन्द्र शाह पत... थप हेर्नुहोस्