Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

गृहको दाबी नेपालले छाडे

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं। आफ्नो हैसियतभन्दा ठूला र धेरै मन्त्रालय माग्ने होडबाजीकै कारण सरकारले पूर्णता पाउन सकेको छैन । नेकपा एकीकृत समाजवादीले यसअघि गृहमन्त्रालयमा दाबी गरेकोमा अहिले भने उक्त मन्त्रालयको दाबीबाट ब्याक भएको छ । प्रधानम... थप हेर्नुहोस्

सरकार यिनको आँसुले पोल्दैन ?

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौँ । सरकार नभएको होइन, तीन तहको सरकार छ । तर न्याय पाइँदैन । उखु किसानका मुद्दा होस् वा मिटर व्याजीको पीडा होस् सिंहदरबारलाई नै गुहार्नु पर्ने बाध्यता छ । महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्या... थप हेर्नुहोस्

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा होल्डिङमा रहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने... थप हेर्नुहोस्

सपनाको राजकुमारले पारिदिए ५६ लाख झिरिप्पै

२०७९ चैत्र १२

ताजा नेपाल

एजेन्सी । ५१ वर्षीया महिलाले आफ्नी प्रेमीले ५६ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएकी छन् । आमाको क्यान्सरको उपचारको नाममा प्रेमीले आफूसँग पैसा लिएको महिलाको भनाइ छ । पैसा फिर्ता पाउन महिलाले प्रेमीविरुद्ध अदालतमा मुद्दा दायर... थप हेर्नुहोस्

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीलाई दिन प्रस्ताव

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं। राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पह... थप हेर्नुहोस्

गृहमा सर्दैछन् नारायणकाजी

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । एमालेसँगको गठबन्धनकै बेला गृहमा आँखा लगाएका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन् । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट गृ... थप हेर्नुहोस्

गान्धी हुँ माफी माग्दिन

२०७९ चैत्र १२

ताजा नेपाल

एजेन्सी । कांग्रेस नेता राहुल गान्धी लोकसभाको सदस्यता खारेज भएपछि पहिलो पटक मिडियामा देखा परेका छन्। शनिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अदानी समूहसँगको सम्बन्धलाई लिएर फेरि एकपटक ... थप हेर्नुहोस्

खड्काले गर्दैछन् काँग्रेसको नेतृत्व, अर्थमा महत

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको ठूलो र निर्णायक दल नेपाली काँग्रेसले आफ्नो भागमा परेका मन्त्रालयको खाका तयार पारिसकेको छ । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्... थप हेर्नुहोस्

सरकारको मोटामोटी खाका बन्यो

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौँ । सबैलाई सत्ता चाहिएको छ, सबैलाई मालदार मन्त्रालय चाहिएपछि सरकारले पूर्णता पाउन सकस भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यो विषयमा उनले शनिबार कांग्... थप हेर्नुहोस्

अलपत्र ९ नेपाली महिलाको उद्दार

२०७९ चैत्र ११

ताजा नेपाल

काठमाडौं । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो। नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामा... थप हेर्नुहोस्