Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अशोक हेपिएपछि उपेन्द्रलाई हराईने

२०७९ चैत्र ८

ताजा नेपाल

काठमाण्डौ । मधेसका यादवहरूको बाहुल्य रहेको जसपाका वरिष्ठ नेताको भूमिकामा रहेका अशोक राईलाई संसदीय दलको नेता बन्न अध्यक्ष उपेन्द्र यादवले दिएनन् । एमालेको साथमा सुनसरी २ बाट मंसीर ४ को निर्वाचन जितेका राई एमालेको स्थायी क... थप हेर्नुहोस्

युक्रेन युद्ध अन्त्य गर्न चीन अग्रसर

२०७९ चैत्र ८

ताजा नेपाल

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणको क्रममा युक्रेनमा जारी गम्भीर संकट समाधान गर्न सि जिनपिङको १२ बुँदे योजनाबारे छलफल गर्ने बताएका छन्। यी दुई नेताहरूले एक अर्कालाई मिल्ने साथीक... थप हेर्नुहोस्

अयोग्य लडाकु पोस्ने तयारी

२०७९ चैत्र ८

ताजा नेपाल

काठमाडौँ । मुलुक आर्थिक रुपमा जर्जर भइसकेको छ । कर्मचारीलाई तलब खुवाउन समेत हम्मे हम्मे परेका बेला । दलहरु भने चुनावको लागि भोटको जोहो गर्दैछन् । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई ... थप हेर्नुहोस्

बाध्यता हजुर, मन्त्रालय फुटाउनै परो

२०७९ चैत्र ८

ताजा नेपाल

काठमाडौं । पहिलो र दोस्रो होइन तेस्रो दलको नेतृत्वमा सरकार छ । मन्त्रालयको संख्या थोरै छ । तर खिचढी गठबन्धनका दलहरुलाई समेट्दा मन्त्रालय पुग्दैन । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धन... थप हेर्नुहोस्

कर्मचारीलाई तलब खुवाउनै धौ धौ हो ?

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं । यहाँ मुलुकको भन्दा पार्टी र पदको चिन्ता बढी छ । कसलाई सत्तामा पुग्ने को प्रतिपक्षमा बस्ने भन्ने चिन्ता धेरै छ । सबैलाई सत्ता चाहिएको छ तर मुलुको आर्थिक अवस्था भने जर्जर बनिसकेको छ । राष्ट्रिय सरोकार तथा समन्वय... थप हेर्नुहोस्

सलमानको ज्यान असुरक्षित, घरबाहिर अस्थायी प्रहरी चौकी

२०७९ चैत्र ७

ताजा नेपाल

एजेन्सी । मुम्बई प्रहरीले बलिउड सुपरस्टार सलमान खानको सुरक्षा बढाएको छ। लरेन्स बिश्नोई र गोल्डी ब्रारबाट धम्कीपूर्ण मेल प्राप्त भएपछि मुम्बई प्रहरीले सलमानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर अस्थायी प्रहरी च... थप हेर्नुहोस्

महासंघका पदाधिकारीले फेरि भेटे सभामुख

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरेले सोमबार साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सञ्चारमैत्री कानून निर्माण, सभामा रहेका सञ्चारसँगसम्बन्धी विधेयकहरुको अवस्थालगाय... थप हेर्नुहोस्

प्रधानमन्त्री नयाँ वर्षकै दिन भारत भ्रमणमा

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं। दोस्रो पटक विश्वासको मत पाएर मन्त्रिपरिषद् विस्तारमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी बैशाख पहिलो साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय पक्षले त्यसको लागि अनौपचारिक रुपमा निमन्त्रणा दिइसकेको स्रोतको... थप हेर्नुहोस्

नेपाल प्रहरीका ५ डीआईजीको एआईजीमा बढुवा

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । प्रहरी संगठनकाे नेतृत्व खालि हुनै लाग्दा नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई... थप हेर्नुहोस्

समाजवादीका सबै सांसदलाई मन्त्री

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेपनि गठबन्धनमा भएको समझदारीका कारण नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने अवसर आफैमा रोचक विषय हो। तर, यो भन्दापनि रोचक चाहिँ पार्टीले चाहेमा निर्वा... थप हेर्नुहोस्