Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

तेलको मूल्यमा लगातार गिरावट

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाण्डौ । विश्वभर मन्दीको त्रासबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। लगातार तेस्रो दिन बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। विश्वभर मन्दीको त्रासले तेलको मागमा कमी आउँदा मूल्य ओर... थप हेर्नुहोस्

विद्युत निर्यातबाट ८ अर्ब आम्दानी

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे अहेड बजारमा प्रतिस्... थप हेर्नुहोस्

बागीलाई दिउँसो १ बजेसम्म मौका

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं। आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी द... थप हेर्नुहोस्

जसपाका मन्त्री हटाइँदै

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । सत्तामा भागवण्डा लिएर विपक्षी गठबन्धनमा पुगेको जसपाका मन्त्रीहरु बर्खास्तीमा पर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । तर, निर्वाचन आचारसंहि... थप हेर्नुहोस्

तोलामा आठ सयले घट्यो सुन

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आठ सय रुपैयाँले घट्दै ९५ हजार दुई सय रुपैयाँमा झरेको हो । आज तेजाबी सुनको... थप हेर्नुहोस्

माओवादी नेतालाई एमालेमा स्वागत गर्दै कमल थापा

२०७९ आश्विन २५

ताजा नेपाल

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले माओवादी जिल्ला सदस्यलाई नेकपा एमालेमा स्वागत गरेका छन् । मकवानपुर एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले फूल माला लगाएर नेकपा माओवादी केन्द्रका ज... थप हेर्नुहोस्

मलामी हराइरहेका ठाउँमा पुग्न सकेन प्रहरी

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौं । कालिकोटमा मलामी गएर बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात रहेको छ ।आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात रहेको हो । स्थानीय हेमराज शाहीको शव ... थप हेर्नुहोस्

काँग्रेसमा कति धेरै प्रधानमन्त्री ?

२०७९ आश्विन २४

ताजा नेपाल

काठमाडौं । सातौं पटक प्रधानमन्त्री बन्न गठबन्धनको टेको लगाएका काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न पार्टीभित्रैबाट रोक्न सकिने अवस्था आएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक गठबन्धनका नेताहर... थप हेर्नुहोस्

रावलले भने, पार्टी छोड्ने कुरा हुँदैन

२०७९ आश्विन २४

ताजा नेपाल

कैलाली । अछाम १ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएर पनि टिकट नपाएपछि गुपचुप रहेका एमाले नेता भीम रावल निकटका नेता कार्यकर्ताहरूसँग भने टेलिफोन मार्फत मन्थन गर्ने गरेका छन् । भीम रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन... थप हेर्नुहोस्

टिकट नपाएपछि कता कता विद्रोह

२०७९ आश्विन २३

ताजा नेपाल

काठमाडौं । उम्मेदवार दर्ता गर्ने बेलामा जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेर कतिपय नेताहरूलाई टिकट नपुगेपछि एमालेभित्र ‘विद्रोह’ सुरु भएको छ। निर्वाचन आयोगले आइतबार एकदिनमात्रै समय दिएर उम्मेदवारी दर्ता गर्न आह्वान... थप हेर्नुहोस्