Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

नागरिकता विधेयकमा सहमतिको प्रयासमा राष्ट्रपति

२०७९ भाद्र १६

ताजा नेपाल

काठमाडौं। सहमित र आजको आवश्यकता हो । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा राष्ट्रिय सहमतिमा जुटाउने प्रयासका सन्दर्भमा नेकपा माओवा... थप हेर्नुहोस्

सरकारी रुग्ण उद्योगहरु सञ्चालका लागि अर्थमा पुग्यो फाइल

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । उद्योग मन्त्रालयले रुग्ण सरकारी उद्योगहरु सञ्चालनका लागि तयारी थालेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको सक्रियतामा रुग्ण सरकारी उद्योगहरु सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको हो । मन्त्रा... थप हेर्नुहोस्

कांग्रेस १०० बाट तलमाथि नहुने, गठबन्धनमा भाँडभैलो

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनमा दलहरु थुपारिए पनि सीटको भागवण्डा भने महाभारत परेको छ । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ । यो निर्णयले ठूलो भागको अपेक्षा गरेक... थप हेर्नुहोस्

तीन दिनपछि नेपाल आउँदैछन् भारतीय स्थल सेनाध्यक्ष

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं। नेपालमा विदेशी शक्ति राष्ट्रको चासो बढेको बेला भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका ... थप हेर्नुहोस्

ललिता निवास नै महाअभियोगको कारण

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । बिरालोलाई ढोका थुनेर कुटियो भने त्यसले आक्रमण गर्छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडपिएको प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल... थप हेर्नुहोस्

चितवनमा प्रचण्डलाई रविले घण्टी बजाउने

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । पार्टी गठनलगत्तै देश दौडाहा सुरु गरेका पत्रकार रवि लामिछानेले देशका सातैवटा प्रदेशमा भेला आयोजना गरेर आफ्नो नाडी आफैंले छामिसकेका छन् । अहिलेको लहरलाई हेर्दा समानुपातिकतर्फ राम्रो नतिजा ल्याउन सक्ने उनको आत्मव... थप हेर्नुहोस्

तीजको नाचमा झडप, एक युवकको ज्यान गयो

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा तीजको नाच हेर्नेक्रममा दुई समूहका युवाहरुबीच झडप हुँदा एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० बोमेखोलामा तीजको नाच हेर्ने क्रममा दुई समूहका युवाबीच झडप भएको थियो। सो झडपमा ... थप हेर्नुहोस्

निलम्बिन चोलेन्द्र श्रीमानसँग आज बयान

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज बयान लिँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बुधबार (१५ भदौ) बिहान ११ बजे बस्ने समितिक... थप हेर्नुहोस्

सरकारले अनुसन्धानमा वरिष्ठ नै रोज्ने

२०७९ भाद्र १४

ताजा नेपाल

काठमाडौं । राजनीतिक पहुँच र दौडधूप भन्दा सधैं जेष्ठता र वरिष्ठतालाई ध्यान दिइने मुलुकको सूचना संवेदनशीलतामा गनिने राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा आजको १४ दिनपछि को आउला ? त्यहाँ अतिरिक्त अनुसन्धान निर्देशक २ जना छन्... थप हेर्नुहोस्

जनतालाई चाहिएकै छैन किन उठ्ने यी ?

२०७९ भाद्र १४

ताजा नेपाल

काठमाडौं । जनताले मन पराएकै छैनन् यी किन चुनाव लड्नु प¥यो ? सडक बजारमा यस्ता कुरा चर्चामा छन् । देश भ्रष्टाचारको महाजालमा छ । काँग्रेस, कम्युनिष्ट एक छन् । सत्तामा जानु भनेको जनताको सेवा र राष्ट्रको हितमा होइन । आफू कुम्... थप हेर्नुहोस्