Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु

२०८२ पुष १९

ताजा नेपाल

काठमाडौं । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अव... थप हेर्नुहोस्

गगन कि देउवा छान्न शेखर समूह जुट्यो छलफलमा

२०८२ पुष १९

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजार स्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन पर... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा ... थप हेर्नुहोस्

घेरिएपछि देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि विवाद चर्किएको छ । जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर बसेका सभापति देउवाले पार्... थप हेर्नुहोस्

काँग्रेसमा चुलियो विवाद, शेखर देउवा पक्षमा

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं । विशेष महाधिवेशनको मुद्दालाई महामन्त्रीद्वयले चर्काएवपछि पार्टीभित्रको रडाको छताछुल्ल भएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशन आह्वानको वि... थप हेर्नुहोस्

सजिलो ठाउँ खोज्दै प्रचण्ड

२०८२ पुष १७

ताजा नेपाल

काठमाडौं । पुराना ठूला नेतालाई यस पटक युवाको निशानाबाट बच्न ठूलै चुनौती देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम आगामी निर्वाचनको लागि विभिन्न क्षेत्रबाट सिफारिस भएर आउने क्रम चलिरहेको छ... थप हेर्नुहोस्

लेखकको बयान सकिसक्यो, अब ओलीको पालो

२०८२ पुष १७

ताजा नेपाल

काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले... थप हेर्नुहोस्

समानुपातिक बन्दसूची सच्याउन रास्वपाले माग्यो सुझाव

२०८२ पुष १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू निर्वाचन आयोगले तोकेको समय सीमाभित्र सुधार गर्ने जनाएको छ। विभिन्न सरोकारवालाहरूबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति... थप हेर्नुहोस्

राप्रपाको समानुपातिक सूचिले ज्ञानेन्द्र शाही असन्तुष्ट

२०८२ पुष १७

ताजा नेपाल

काठमाडौं । समानुपातिक निर्वाचनको बन्दसूचीलाई लिएर राप्रपाभित्र पनि असन्तुष्टि देखिन थालेको छ । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सार्वजनिक रुपमा नै बन्दसूची सच्याउनु पर्ने बताएका छन् । नेताको श्रीमती र अवसरका लागि पार... थप हेर्नुहोस्

सुनसरीमा मध्येराति गोली लागेर सर्वसाधारणको मृत्यु

२०८२ पुष १७

ताजा नेपाल

काठमाडौँ । सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । जिल्ला प्रहरी... थप हेर्नुहोस्