Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

भूकम्पको पैसा खाने, अख्तियार नजाने

२०७९ भाद्र १४

ताजा नेपाल

सिन्धुपाल्चोक । भूकम्पले क्षति पुगेका विद्यालयको मर्मत एनजीओ, आईएनजीओहरूबाट भयो । तर राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट लगिएकोे झण्डै २७÷२८ करोड झ्वाम पारेका काँग्रेसका समाजसेवी मोहन बस्नेतको दादागिरीले निजामती क्षेत्र आत... थप हेर्नुहोस्

ऊर्जाको बजार खोज्दै सरकार

२०७९ भाद्र १४

ताजा नेपाल

काठमाडौं । देशको राष्ट्रिय विद्युत जडान क्षमता २२६८ मेगावाट छ । यसको पिक डिमाण्ड अर्थात् माग १९ सय मेगावाट हुनसक्छ । प्राधिकरणले गत वर्ष भारतबाट ३ अर्ब ८८ करोड आम्दानी ग¥यो । यो वर्षको यो अवधिमा रु २ अर्ब लिइसकेको छ । को... थप हेर्नुहोस्

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

२०७९ भाद्र १४

ताजा नेपाल

काठमाडौं। कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो। नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाई... थप हेर्नुहोस्

राष्ट्रपति भण्डारी किन यति धेरै आक्रोशित

२०७९ भाद्र १४

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राजीनामा दिन लागेको हल्ला चलाएर झलनाथ खनाललाई राष्ट्रपति बनाउने षड्यन्त्र भइरहेको बताएकी छिन्। नागरिकता विधेयक संसदमा नै फिर्ता गरिदिएपछि राजनीतिको केन्द्र भागमा देखा परेकी... थप हेर्नुहोस्

कवयित्री दिलाको बसन्तको खोजी लोकार्पण

२०७९ भाद्र १२

ताजा नेपाल

काठमाडौं । कवयित्री दिला लामिछाने अधिकारीको पहिलो कृति बसन्तको खोजी राजधानीमा लोकार्पण गरिएको छ । पूर्व प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यमा विमोचित कृति आफ्नो पहिलो प्रयास भएको बताउँदै कवयित्रीले यो प्... थप हेर्नुहोस्

१०० भन्दा कम सिटमा काँग्रेस मान्दैन

२०७९ भाद्र १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा १०० सिटभन्दा कममा गठबन्धन हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले सुन्दरहरैंचामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले १००... थप हेर्नुहोस्

फुकेन सिट बाँडफाँडको गाँठो

२०७९ भाद्र १२

ताजा नेपाल

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका सत्तारुढ पाँच दल सिट बाँडफाँटको गाँठो फुकाउन अहिलेसम्म सफल भएका छैनन्। २० साउनमा प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धनका... थप हेर्नुहोस्

नेपाली नर्सको बेलायतमा तलब मासिक ४ लाख

२०७९ भाद्र १२

ताजा नेपाल

काठमाडौँ । दक्ष नेपाली कामदारले विदेशमा आकर्षक रोजगारी पाउने गरेका छन् । प्राविधिक दक्ष जनशक्तिले अहिले विश्वव्यापाी रोजागरी पाउने गरेका छन् । बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने भएका छन्... थप हेर्नुहोस्

व्यापार घाटा कम गर्ने कार्यायोजना आउँदै, मन्त्री बडुको सक्रियता बढ्यो

२०७९ भाद्र १०

ताजा नेपाल

काठमाडौं । व्यापार घाटा चुलिँदै गएपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्ययोजनासहितको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेश गरेको छ । व्यापार घाटा कम गर्नका लागि सरकारले खेल्नुपर्ने भूमिका र कार्ययोजना प्रधानमन्त... थप हेर्नुहोस्

एमाले र ओलीसँग राष्ट्रपति भण्डारीको असहमति

२०७९ भाद्र १०

ताजा नेपाल

अर्जुन ज्ञवाली धेरैले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीको दृष्टिकोणबाट हेरेर आक्षेप लगाउने गरेका छन् । पार्टी सिस्टममा स्वाभाविक रुपमा राष्ट्रपति विद्याद... थप हेर्नुहोस्